एमिलियानो मार्टिनेजले चम्काए मेसीको भाग्य

अर्जेन्टिना तथा लियोनेल मेस्सीलाई लामो समयपछि कोपा अमेरिका जिताउनका लागि गोलकीपर एमिलियानो मार्टिनेजको भूमिका सर्वोपरि छ ।    मार्टिनेजले नै मेसीको भाग्य चम्काएका हुन् । फाइनलमा पुगेर हार्ने पीडाबाट मेसी बल्ल मुक्त भएका छन् ।    मार्टिनेजका रूपमा अर्जेन्टिनाले अभेद्य किल्ला फेला पारेको छ । फाइनलमा नेयमार र ब्राजिलका अन्य कुनै पनि खेलाडीले यो किल्ला भत्काउनै सकेनन् ।    मार्टिनेजले प्रतियोगिताको गोल्डेन ग्लोभ उपाधि पनि हात पारे ।  अन्तर्राष्ट्रिय फूटबलमा डेब्यु गरेको ३८ दिनभि...