इराकको प्रधानमन्त्री निवासमा ड्रोन हमला

इराकका प्रधानमन्त्री मुस्तफा अल-कदीमीको निवासमा ड्रोन हमला भएको छ। आइतबार बिहान प्रधानमन्त्री निवासमा विस्फोटक ड्रोन हमला भएको रोयटर्सले जनाएको छ। इराकी प्रधानमन्त्रीको हत्या योजनाका साथ ड्रोन हमला भएको इराकी सेनाले...

सम्बन्धित सामग्री

रुसी बन्दरगाहमा युक्रेनको ड्रोन हमला

किभ– युक्रेनले रुसी बन्दरगाहमा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणमा परी रुसी युद्धपोतमा क्षति पुगेको छ । विदेशी मिडियाका अनुसार युक्रेनले आक्रमणको पुष्टि गरेको छ । आक्रमणका कारण केही घण्टासम्म समुद्री यातायात प्रभावित भएको थियो । रुस–युक्रेन द्वन्द्वको १८ महिनामा पहिलो पटक व्यापारिक रुसी बन्दरगाहलाई निशाना बनाइएको हो । विदेशी सञ्चारमाध्यमका अनुसार रुसको ब्ल्याक […]

रुसी क्षेत्रमा घुसेर युक्रेनले गर्‍यो ड्रोन हमला

युक्रेनले रुसी क्षेत्रमा प्रवेश गरेर ड्रोन हमला गरेको छ । युक्रेनले लगातार दोस्रो दिन रुस प्रवेश गरेको र उसको अर्को वायुसेना बेसलाई निशाना बनाएको छ।

यूएईमा ड्रोन हमला

३ माघ, काठमाडौं । यमनको सशस्त्र संगठन हुथीले संयुक्त अरब इमिरेट्समा आक्रमण गरेको बताएको छ । इरान समर्थित हुथीले संयुक्त अरब इमिरेट्स (यूएई) मा आक्रमण गरेको अल अरेबियाले जनाएको छ । राजधानी अबुधाबीको प्रहरीले समेत २ स्थानमा आगलागी भएको जनाएको छ । सोमबार बिहान ३ वटा तेल ट्याङ्करमा विस्फोट भएको र निर्माणाधीन नयाँ विमानस्थलमा आगो […]

पाकिस्तानी क्षेत्रबाट अफगानिस्तानमा रकेट आक्रमण

पाकिस्तानी क्षेत्रबाट अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा रकेट प्रहार भएको अफगान तालिवानले स्वीकार गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार कुनार प्रान्तको शालन्तन जिल्लामा एक पाकिस्तानी तालिबान नेतालाई लक्षित गरी ड्रोन हमला गरिएको थियो । तर अफगान तालिबानका उपप्रवक्ता बिलाल करिमीका अनुसार ड्रोन हमला नभएर रकेट आक्रमण भएको हो ।करिमीले सो हमलाको उद्देश्य के थियो भन्नेबारे खुलाएनन् । कसलाई निशाना बनाएर हमला भएको हो भन्नेबारे उनले केही नबताए पनि पाकिस्तानी क्षेत्रबाट प्रहार गरिएको रकेट पहाडमा ठो

इराकी प्रधानमन्त्रीको निवासमा भएको ड्रोन हमलाको राष्ट्रसंघद्वारा निन्दा

इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीको हत्या प्रयासको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । राष्ट्रसंघीय सुरक्षा परिषदले सो हत्या प्रयासको कडा शब्दमा निन्दा गरेको हो । गत आइतबार इराकी प्रधानमन्त्री कादिमीको निवासमा ड्रोन हमला भएको थियो । प्रधानमन्त्रीलाई हत्या गर्ने उद्देश्यले ड्रोन हमला गरिएको अनुमान गरिएको छ ।  पछि इराकी सरकारले गरेको अनुसन्धानबाट उनको हत्याका लागि सो ड्रोन हमला भएको बुझिएको छ । बगदादको ग्रीन जोन क्षेत्रमा भएको सो आक्रमणमा प्रधानमन्त्री सुरक्षित रहेका छन् । इराकी सेनाले

इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला

बगदाद । इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्रीलाई हत्या गर्ने उदेश्यले ड्रोन हमला गरिएको अनुमान गरिएको छ । बगदादको ग्रीन जोन क्षेत्रमा भएको सो आक्रमणमा प्रधानमन्त्री सुरक्षित रहेको इराकी सेनाले जनाएको छ । आक्रमणमा प्रधानमन्त्रीका सात जना अंगरक्षक घाइते भएका छन् । आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन् । […]

इराकका प्रधानमन्त्रीको निवासमा ड्रोन हमला, प्रधानमन्त्री भने सुरक्षित

इराकका प्रधानमन्त्री मुस्तफा अल कदीमीको आधिकारिक निवासमा आइतबार बिहान विस्फोट पदार्थसहितको ड्रोन हमला गरिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार बिहान गरिएको हमलामा प्रधानमन्त्रीको निवासलाई लक्षित गरिएको हो ।इराकी सेनाले प्रधानमन्त्रीको हत्या गर्ने उद्देश्यसहित हमला गरिएको थियो तर उनी सुरक्षित रहेको जानकारी दिएको छ । सेनाद्वारा जारी विज्ञप्तिमा हमला इराकको राजधानी बगदादको ग्रीन जोन क्षेत्रमा भएको थियो । योभन्दा थप जानकारी उपलब्ध गराइएको छैन । सरकारका दुई अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले

तालिवानलाई पाकिस्तानको साथ, पन्जसिरमा ड्रोन हमला

एजेन्सी, २२ भाद्र । पाकिस्तानले तालिवानलाई सैन्य सहयोग गरिरहेको खुलेको छ । तालिवानले जित्न नसकेको पन्जसिर प्रान्तमा पाकिस्तानले ड्रोन हमला गरेको छ । विभिन्न रिपोर्टहरुले पाकिस्तानको सनिकले ड्रोन हमला गरेको खुलाएका छन् । अमाज न्यूजमा अफगानिस्तानका पूर्व सांसद जिया अरियानजादले जनाए अनुसार आइतबार पन्जसिरमा पाकिस्तानले बम हमला गरेको छ । तालिवानविरुद्ध पन्जसिरमा लडिरहेको फौजका एक […]

अमेरिकाद्वारा अफगानिस्तानमा ड्रोन हमला

अमेरिकाले अफगानिस्तानको आइएसआइएस रहेको इलाकामा ड्रोन स्ट्राइक प्रहार गरेको छ। काबुलमा दुई वटा बम विस्फोटबाट १६९ जना आफगानी र १३ अमेरिकी मारिएपछि अमेरिकाले ड्रोन स्ट्राइक हानेको हो। नंगहार भनिने स्थानमा प्रहार गरिएको ड्रोन स्ट्राइकबाट एक जनाको मृत्यु भएको भ्वाइस अफ अमेरिकाले जनाएको छ। मारिने व्यक्ति काबुल विस्फोटमा संलग्न थिए कि…

इराकमा रहेको अमेरिकी सैनिक क्याम्पमा ड्रोन हमला

एजेन्सी। अमेरिकी सैनिकको उपस्थिति रहेको क्षेत्रमा शनिबार ड्रोन हमला भएको छ। यसबाट कुनै ठूलो नोक्सान नभएको, तर हमलाबारे गम्भीर जाँचबुझ थालिएको अमेरिकी गठबन्धन सेनाका प्रवक्ता कर्नेल वेयने मारोट्टोले बताएका छन्।इराकी सेनाले पनि आफ्नोतर्फ कुनै हानी नभएको बताएको छ। घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन। अमेरिकाले भने यसअघिका यस्तै हमलामा इरान समर्थित मिलिसियालाई जिम्मेवार ठहर्याउँदै आएको छ।