दिवंगत आमा-बुवाको नाममा खुला मञ्च निर्माण

रुकुम पूर्व : पुथाउत्तरगंगा गाउँपालिका–१० तकमा दिवंगत आमा–बुबाको नाममा खुला मञ्च निर्माण गरिएको छ। पुथाउत्तरगंगा–११ घर भई हाल अमेरिका बस्दै आएका गौँप्रसाद बुढा मगर र बिनाकुमारी बुढा मगरले दिवंग आमा–बुवाको नामममा प्रवेश–रामजी स्मृति खुला मञ्च निर्माण गरेका छन्।प्रवेश बुढा मगर र रामजी बुढा मगर विनाकुमारीका बुवा–आमा हुन् भने गौँप्रसादका ससुरा–सासु हुन्। स्वर्गीय बुवा–आमाका नामबाटै तकस्थित फुटबल खेल मैदानमा प्रवेश–रामजी स्मृति खुला मञ्च निर्

सम्बन्धित सामग्री

नेपाल–भारत सीमा व्यवस्थित गर्न सरकारका नाममा परमादेश

काठमाडौँ : सर्वोच्च अदालतले नेपाल–भारत खुला सीमा व्यवस्थित गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।फैसलाको सार्वजनिक पूर्ण पाठमा सर्वोच्च अदालतले सीमा क्षेत्रमा हुने अवैध तथा आपराधिक क्रियाकलाप रोक्न तथा आवत जावत प्रणालीलाई व्यवस्थित बनाउन नेपालको संविधान, प्रचलित कानुन, अन्तर्राष्ट्रिय कानुन तथा दुई देशबीच भएका सन्धि सम्झौताको आधारमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपाली नागरिकको हकहितको रक्षा, सीमानाको सुरक्षा र नेपालको राष्ट्रिय ह

नेपाल-भारतबीचको खुला सीमा नियमन गर्न सर्वोच्चको आदेश

२८ भदौं, काठमाडौं । सर्वोच्च अदालतले सन्धि सम्झौता र ऐतिहासिक दस्तावेजका आधारमा नेपालको मिचिएको सीमाक्षेत्र स्पष्ट पार्न सरकारका नाममा आदेश दिएको छ । नेपाल र भारतबीचको खुला सीमाका कारण अवैध र आपराधिक गतिविधि बढेको भन्दै वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उनीहरुले सीमा विवाद टुंग्याउन र सीमा […]

इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर पर्यटकका लागि खुला

इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर जीर्णोद्धारपछि पर्यटकका लागि पुनः खुला भएको छ । प्रधानमन्त्री मोस्तफा मदबौलीले बेन एज्रा सिनागोग खुला गर्नुभएको इजिप्टको पर्यटन र पुरातात्त्विक मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । मन्दिर खुला गरेपछि देशमै पर्यटकीय गतिविधि बढ्ने इजिप्टको आशा छ । मन्त्रालयले यहुदी दार्शनीक अब्राहिम बेन एज्राको नाममा राखिएको सिनेगोग १२ औँ शताब्दीको रहेको र योभन्दा पहिला मन्दिरको पुनःनिर्माण सन् १८८० मा गरिएको बताएको छ । यो मन्दिर एक समय इजिप्टमा यहुदीहरूको उत्सव, जमघट स्...

सर्वसाधारणका लागि खुला गरिँदै रत्न मन्दिर

गण्डकी – पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिँदै छ। गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि मन्दिर खुला गर्न लागिएको हो। नवौँ शाहवंशीय राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा ‘रत्नमन्दिर’ बनाएका थिए। राजसंस्थाको अन्त्यपछि वि.सं. २०६४ मा नेपाल ट्रस्टको स्वामित्वमा आएसँगै उक्त दरबार हालसम्म बन्द थियो। शाहवंशीय […]

वैदेशिक रोजगार बचतपत्र खुला, विदेशबाट यसरी सकिन्छ किन्न

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले किन्न पाउने वैदेशिक रोजगार बचतपत्र खुला गरेको गरेको छ । यही वैशाख १७ गतेदेखि जेठ १७ गतेसम्मका लागि वैदेशिक रोजगारीमा रहेका, वैदेशिक रोजगारीबाट फर्किएको ६ महिना नकटेका र गैरआवासीय नेपालीहरूले आफू र आफ्नो परिवारको नाममा खरिद गर्न सक्ने गरी ९७ करोड ७५ लाख ७० हजार रुपैयाँको वैदेशिक रोजगार बचतपत्र २०८५ खुला गरेको हो । बचतपत्र घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरीको रकमसम्म किन्न सकिन्छ । यसरी खरिद गरिए...

राजमार्ग खुला गर्ने नाममा काटिएका रुखको विषयमा अनुसन्धान हुँदै

दाङ- राप्ती गाउँपालिका वडा नं. २ निवासी रविलाल न्यौपानले लालमटिया चोकमा वरपिपल रोपे। वरपिपल हुर्किँदै गए। रविलाललाई बुढ्यौलीले च्याप्दै लग्यो। केही वर्षअघि रविलाल दिवंगत भए। तर उनले लगाएका रुखले धेरैलाई छहारी दियो। अब ती वरपिपलले कसैलाई छहारी दिने छैन। किनकि ती वरपिपल अनाहकमा काटिए। वर्षाैँअघि लगाइएका ती वरपिपल राजमार्ग खुला गर्ने नाममा काटिएका हुन्। अहिले […]

कार्यविधि नबन्दा खुला कारागार अभ्यास नै भएन

कारागारका कैदीलाई प्रोबेसन वा प्यारोलमा राख्न सर्वोच्च अदालतले तीन वर्षअघि सरकारका नाममा गरेको आदेशसमेत कार्यान्वयनमा आएन  सर्वोच्च अदालतले कारागारका कैदीलाई प्रोबेसन वा प्यारोल (सुपरिवेक्षणमा कैदीलाई कारागारबाट छाड्ने)मा राख्न सरकारका नाममा तीन...

सिन्धु बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला

सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा  रहेको संस्थापक शेयर सर्वसाधारणका लागि आजबाट बिक्री खुला गरेको हो । बैंकका अनुसार संस्थापक शेयरमा इच्छुक जो कोही व्यक्ति, संघ संस्थाले सूचना प्रकाशित भएको अर्थात् साउन २६ गतेबाट ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय बनेपामा निवेदन दिन सक्नेछन् ।उक्त समयमा पनि हाल कायम संस्थापक शेयरधनीको कुनै निवेदन प्राप्त नभएमा कानुन बमोजिम अन्य व्यक्तिलाई बिक्रीका लागि प्रक्रिय

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्री खुला

काठमाडौं, ५ साउन । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले संस्थाका संस्थापक सेयरधनी माला राजभण्डारीको नाममा रहेको ४ हजार ५६१ कित्ता, गायत्री सुवालको नाममा रहेको २ हजार ५३४ कित्ता र शोभा तण्डुकारको नाममा रहेको ५ हजार ७०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो […]

रुग्ण उद्योगको सम्पत्ति बिक्री गर्न बाटो खुला

१५ जेठ, काठमाडौं । उद्योगको नाममा रहेको जग्गा बिक्री सम्बन्धी विवादस्पद विषयलाई सरकारले नयाँ बजेटमार्फत फुकुवा गरेको छ । नयाँ व्यवस्था अन्तर्गत अब टाट पल्टिएका उद्योग, व्यवसाय वा प्रतिस्ठानको नाममा रहेको जग्गा बिक्री गर्न पाइनेछ । उद्योगले उक्त जग्गा धितो राखी ऋण लिन, टाट पल्टिए सरकारी राजश्व तथा बैंकको कर्जा भुक्तानी गर्न पाउने व्यवस्था बजेटले गरेको […]