सर्वसम्मत एमाले नेतृत्व चयनको पक्षमा महाधिवेशन प्रतिनिधि

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको पक्षमा प्रतिनिधि देखिएका छन् । पार्टी विभाजन भएको र तीनै तहका निर्वाचनहरू नजिकिरहेको बेला पार्टीलाई एकढिक्का र मजबुत बनाउन सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने प्रतिनिधिको राय छ । चितवनका एमाले नेता तथा प्रतिनिधि देवी ज्ञवालीले पार्टीलाई बलियो बनाउन सहमतिको विकल्प नभएको बताए । ‘ तल्लो तहमा सहमतिबाट नेतृत्व चयन गर भन्ने तर केन्द्रका नेताले आफैं निर्वाचन गर्न सुहाउँदैन, सहमति गर्नुपर्छ,’ उनले भने । दाङकी नेत्री तथा प्रतिनिधि शान्ता चौधरीले नेतृत्व...

सम्बन्धित सामग्री

अयोग्यलाई महाधिवेशन प्रतिनिधि सिफारिस गरेको भन्दै एमाले मुख्यालयमा उजुरी

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा योग्य प्रतिनिधि छनौट सिफारिस गरिएको भन्दै एमाले अध्यक्ष केपी ओलीसमक्ष उजुरी परेको छ ।  नेकपा एमाले ओखलढुंगाले महाधिवेशन प्रतिनिधि कायम गर्न पार्टीको विधान अनुसार योग्य नभएका व्यक्ति सिफारिस गरिएको भन्दै लिलादेवी धमलाले एमाले मुख्यालयमा उजुरी दर्ता गरेकी हुन् । धमला महाधिवेशन प्रतिनिधि छनौट प्रकृयामा सहभागी हुन उम्मेदवारी दर्ता गरेकी नेतृ हुन् ।उनले सिद्धिचरण नगरपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङलाई पार्टीको विधान विपरित जिल्ला अध्यक्ष मोहनकुमार श्र

एमाले महाधिवेशन : १०३ जना महाधिवेशन प्रतिनिधि मनोनयन हुने

काठमाडौँ । नेकपा एमालेले विधान अनुसार १०३ जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने भएको छ  । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार देशभरिबाट आएका सुझावका आधारमा १०३ सिफारिस भएको बताए । सिफारिस भएका नामप्रति स्थायी कमिटी सदस्यहरूले सुझावका आधारमा मनोनयनको टुङ्गो लाग्ने एमालेले जनाएको छ । यो सहित नेकपा एमालेका महाधिवेशन प्रतिनिधि २२७९ जना हुनेछन् । जसमा महिला सङ्ख्या झण्डै ६ सय पुग्ने छ । अहिलेसम्म महिला प्रतिनिधिको सङ्ख्या ५७६ जना पुगिसकेको छ ।११ सदस्यीय अध्यक्ष मण्डल गठनएमालेले

सुदूरपश्चिमबाट १६४ जना एमाले महाधिवेशन प्रतिनिधि छनोट

कैलाली, मंसिर १ । नेकपा एमालेको १० औं महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट १ सय ६४ महाधिवेशन प्रतिनिधि छानिएका छन् । १६ संघिय निर्वाचन क्षेत्रलाई आधार मानेर ९ जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिएको थियो । १६ मध्ये १४ निर्वाचन क्षेत्रमा सर्वसम्मतले र बाँकी दुई निर्वाचन क्षेत्रमा चुनाव मार्फत प्रतिनिधि छनोट गरिएको एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण […]

यी हुुन् एमाले अर्घाखाँचीका महाधिवेशन प्रतिनिधि

नेकपा एमाले अर्घाखाँचीले महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ । शनिबार १६ जना महाधिवेशन प्रतिनिधिको टुुंगो लगाएको हो । जस अन्तर्गत चेत नारायण आचार्य, तोज बहादुर रायमाझी, रामजी प्रसाद घिमिरे, कुटमादिन अली, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, काशिराम आचार्य, खगेश्वर पन्थी, प्रतिमा खत्री, विष्णु आचार्य, जाल्पा भुसाल, विजुली रायमाझी रहेका छन् । त्यस्तैगरी दलिततर्फ लिलबहादुुर विक, भोज बहादुुर गन्दर्भ र शिवकला विक छन् । एमालेको महाधिवेशन मंसिर १० गतदेखि चितवनमा हुुँदैछ ।

पर्सामा एमालेको महाधिवेशन प्रतिनिधि छनौट कार्य स्थागित

वीरगंज : नेकपा (एमाले)को १० औँ महाधिवेशनको लागि पर्सामा महाधिवेशन प्रतिनिधि छनौटको कार्य स्थगित भएको छ। आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको लागि महाधिवेशन प्रतिनिधिको छनौट कार्य स्थगित भएको एमाले पर्साका अध्यक्ष प्रभु हजराले जानकारी दिए। उनका अनुसार एमाले प्रदेश २ कमिटीबाट महाधिवेशन प्रतिनिधि छनौटमा सर्वसम्मतले प्रतिनिधि…

एमाले कालीकोटले छान्यो १४ जना महाधिवेशन प्रतिनिधि

नेकपा एमाले कालीकोटले आज १४ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । जिल्ला कमिटीका अध्यक्ष नागेन्द्र शाहीसहित खुल्लातर्फ ८ जना, महिलातर्फ दुई जना र दलिततर्फ चार जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।  खुलाबाट महाधिवेशन प्रतिनिधि चयन हुनेमा नगेन्द्र शाही, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र बोगटी, टेकबहादुर बुढा, वकिल बम छन् । त्यसै गरी महिलाबाट पार्वती सिंह र तारा शाही छानिए भने दलितबाट नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा, गोमा नेपाली चुनिएको जिल्ला कमिटी अध्यक्ष शाहीले जान...

बागमतीको तीन जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि चयन

२६ कात्तिक, काठमाडौं । बागमती प्रदेशको तीन जिल्लामा नेकपा एमाले महाधिवेशन प्रतिनिधि सर्वसहमत चयन भएको छ । १०औं महाधिवेशनका लागि शनिबार महाधिवेशन प्रतिनिधि चयन हुँदैछ । तर दोलखा, मकवानपुर र रसुवामा शुक्रबार नै प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । उनका अनुसार, दोलखाबाट २३, मकवानपुरबाट १७ र रसुवाबाट ४ जना प्रतिनिधि सर्वसहमत […]

दोलखा एमालेले छान्यो महाधिवेशन प्रतिनिधि, २३ जना सर्वसम्मत

एमालेको दोलखा जिल्ला कमिटीले महाधिवेशन प्रतिनिधि चयन गरेको छ । एमाले दोलखाले सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।  एमाले दोलखाबाट जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलसहित खुल्लातर्फ पाँच जना, दलिततर्फ दुई जना, महिलातर्फ सात जना र भूगोलतर्फको खुलाबाट ९ जना गरेर कूल २३ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।  एमालेले मंसिरको १० देखि १२ सम्म चितवनमा दशौं राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ । महाधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।  एमालेले भोलि कात्तिक २७ मा देशभर एकै पटक महाधिवेशन प्...

मकवानपुरमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत

हेटौंडा : नेकपा (एमाले)को महाधिवेशनका लागि मकवानपुरबाट १७ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा छानिएका छन्।कात्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन कार्यतालिकाअनुसार बिहीबार ७३ जनाको उमेदवारी परेकोमा एकजना दलितसहित १७ जना प्रतिनिधि सर्वसम्मत छानिएका हुन्।मकवानपुरमा एमालेको नौ हजार २६८ जना संगठित सदस्य छन्। १७ जना महाधिवेशन प्रतिनिधिका लागि भएको ७५ जनाको उम्मेदवारी परे पनि सर्वसम्मत रुपमा प्रतिनिधि छनोट सकिएको निर्वाचन अधिकृत देवराज रिमालले जानकारी दिए। प्रतिनिधिसभा क्षेत्र

चार सय ६३ ले बढ्यो एमाले महाधिवेशन प्रतिनिधि

काठमाडौँ – एमालेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधि बढाउने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटिले प्रस्ताव गरेभन्दा चार सय ६३ जना बढाउने निर्णय गरेको हो। बिहीबारको स्थायी कमिटिले १५३६ जना मात्रै महाधिवेशन प्रतिनिधि हुने निर्णय गरेको थियो। तर त्यसलाई सच्याउँदै अब महाधिवेशन प्रतिनिधि १९ सय ९९ तय गरिएको सचिव प्रदीप ज्ञवालीले […]