जापानमा गैरआवासीय विदेशीलाई निषेध

जापानले गैरआवासीय विदेशीहरूलाई जापान प्रवेश गर्न फेरी रोक लगाएको छ । कोरोनाभाइरसको महामारी थप फैलिँदै गएपछि सरकारले फेरी विदेशीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।    प्रधानमन्त्री योशिहिडे सुगाले सबै देशका गैरआवासीय नागरिकलाई जापान प्रवेश गर्न नदिने बुधबार घोषणा गर्नुभयो ।     जापानले कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि देशका धेरै क्षेत्रमा सङ्कटकाल लगायतका कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरेको छ ।     पूर्व निर्धारित अत्यावश्यक यात्राका लागि भने कडा माप...

सम्बन्धित सामग्री

पोखरा बसपार्क क्षेत्रको सडकमा भोलिदेखि पार्किङ निषेध

पोखरा बसपार्क क्षेत्रका सडक छेउमा भोलिदेखि पार्किङ निषेध गरिएको छ। पृथ्वी चोकेदेखि सेती पुल (चाइना पुल) सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको पोखरा महानगरपालिकाले जानकारी दिएको छ।...

हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ। सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले सम्पदा क्षेत्रभित्र सवारीसाधन निषेध गरेको हो। महानगरपालिकाले न्यूरोडको शालिक गेटदेखि वसन्तपुर क्षेत्र सबैमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौँका हनुमान ढोका इन्चार्ज ध्रुव भुजेलले बताए। उनले सोमबारबाट नै सम्पदा क्षेत्रमा सवारीसाधन निषेध गरिएको र बुधबार मेयर बालेन्द्र साह र सम्पदा […]

‘विहारमा मदिरा निषेध अभियान असफल’

विहार सरकारले लागु गरेको मदिरा निषेध अभियान असफल भएको छ। विहारका जनता दल (युनाइटेड( का नेता तथा पार्टीको राष्ट्रिय संसदीय बोर्डका अध्यक्ष उपेन्द्र कुशवाहले राज्यमा मदिरा निषेध अभियान सफल नभएको बताएका...

शिक्षक र कर्मचारीलाई राजनीतिमा निषेध गर्ने मालिकार्जुन गाउँपालिकाको निर्णय

काठमाडौँ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षक र कर्मचारीलाई राजनीति गर्न निषेध गरेको छ। जेठ १३ मा बसेको गाउँ कार्यपालिकाको बैठकले शिक्षक र कर्मचारीको राजनीतिक दलसँगको आबद्धता निषेध गर्ने निर्णय गरेको छ। गाउँपालिकाभित्र रहेका शिक्षक र कर्मचारीले सात दिनभित्र आफूले राजनीतिक दलसँगको आबद्धता त्यागेको विवरण पेस गर्नुपर्नेछ। गाउँपालिका अध्यक्ष हिरासिंह धामीले राजनीतिक दलको आबद्धता निषेध गर्ने […]

जापानमा विदेशीलाई प्रवेश निषेध गर्ने तयारी

टोकियो । जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी भएको छ । सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री फुमियो किशिदाले सोमबार जानकारी दिए । अफ्रिकी मुलुकहरुमा कोरोनाभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनको महामारी आफ्नो देशभित्र प्रवेश नगरोस् भन्ने उद्देश्यले विदेशबाट आउनेहरुलाई जापान प्रवेशमा निषेध गर्न लागिएको हो । ‘हामीले चाडै […]

कीर्तिपुरमा ‘मास्कबिना प्रवेश निषेध’

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जोगिन काठमाडौंको कीर्तिपुर नगरपालिकामा ‘मास्कबिना प्रवेश निषेध’ अभियान सुरु भएको छ। कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य गराउन जनचेतना जगाउने उद्देश्यले यो अभियान सुरु गरेको हो । अभियानको सुरु गर्दै मेयर रमेश महर्जनले मास्क उपलब्ध गराउन ‘मास्क बैंक’को समेत स्थापना गरिएको जानकारी दिनुभयो । सक्नेले दिने र नसक्नेहरुलाई निःशुल्क रुपमा […]

त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

काठमाडौं। त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ। टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा आजदेखि सञ्चालन हुने बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए। क्यानले विज्ञप्ति जारी गर्दै त्रिदेशीय टी–२० क्रिकेटको बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको जनाएको हो।

सामुदायिक विद्यालयमा ‘जंक फुड’ निषेध

सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जंक फुड’ खुवाउन निषेध गरेको छ ।