टीकापुरमा १०६ वर्षीयाले गरिन् मतदान

टीकापुरस्थित बिरेन्द्र विद्यामन्दिर मतदान केन्द्रमा १०६ वर्षीया बिन्द्रा कार्कीले मतदान गरेकी छन्। उनी टीकापुर नगरपालिकाको सबैभन्दा जेष्ठ नागरिक हुन्।...