एमाले महाधिवेशन : भीम रावल गलाउने यस्तो छ ओली रणनीति, बन्दसत्रमा तनाव

‘सहमति गर्ने हो भने पदाधिकारी, केन्द्रीय सदस्यमा उम्मेदवारी नदिए भैगो नि’ काठमाडौं, १२ मंसिर :  दशौं महाधिवेशनमा अध्यक्ष पदमा दाबी गरेका नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल शनिबार दिनभरजस्तो भनिरहेका थिए कि, अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको जानकारी छैन । बाहिर वरिष्ठ उपाध्यक्ष प्रस्ताव गरेको चर्चा चलेका बेला रावल अध्यक्ष कुनै छलफल भएको जानकारी […]

सम्बन्धित सामग्री

एमाले महाधिवेशन : घोषणा सभा शुरू, ओलीको पासमै बसे भीम रावल

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सार्वजनिक गर्ने घोषणा सभा शुरू भएको छ । चितवनको सौराहामा मंगलवार साँझ घोषणा सभा शुरू भएको हो । घोषणा सभामा अध्यक्षमा पराजित भीम रावल पनि सहभागी छन् । मंसिर १० गते शुरू भएको महाधिवेशन मंगलवार समापन हुँदैछ । मंगलवार भएको निर्वाचनमा रावलाई पराजित गर्दै केपी ओली अध्यक्षमा निर्वाचित भएका थिए । भोट माग्ने क्रममा रावलले अध्यक्षमा पराजित भएमा अन्य पदमा नबस्ने घोषणा गरेका थिए ।

एमाले महाधिवेशन : १९ सयले गरे मतदान

चितवन :  एमालेको नयाँ नेतृत्वका लागि मतदान जारी छ।  आज विहान  ४ बजेबाट सुरु भएको मतदान विहान १० बजेसम्म १९ सयले गरेको निर्वाचन समितिले जनाएको छ। विहान साढे १० बजेसम्म मतदानको समय निर्धारण गरिए पनि केही समय थप गर्ने समितिले जनाएको छ। अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र डा भीम रावल तथा अन्य शीर्ष नेताले मतदान गरिसकेका छन्।  विद्युतीय प्रक्रियामा मतदान भइरहेको छ।  मतदान सकिएको केही घण्टामै मत परिणाम सार्वजनिक हुने छ।

एमाले महाधिवेशन : मतदान प्रक्रिया सुरु

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवशेन अन्तरगत मतदान प्रक्रिया सुरु भएको छ । राति २ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि मतदानमा ढिलाइ भएको हो । अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा आज मतदान हुनेछ । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्नेछन् ।अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर

एमाले महाधिवेशन : उम्मेदवारहरू हात जोड्दै भोट माग्दै

नेकपा एमालेको दशौं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार बनेका नेताहरु भोट माग्न व्यस्त देखिएका छन् । उम्मेदवारी दर्ता लगत्तै निवर्तमान अध्यक्ष केपी शर्मा ओलीदेखि लिएर अध्यक्ष पदमै उम्मेदवारी दिएका भीम रावल, अन्य पदका उम्मेदवारहरूले महाधिवेशन स्थलमा हात जोडेर भोट माग्न थालेका हुन् ।उम्मेदवारी दर्तापछि ओलीले महाधिवेशन आयोजनास्थलमा घुमेर महाधिवेशन प्रतिनिधिहरुसामु भोट माग्न थालेका हुन् । उनले महाधिवेशन आयोजनास्थलको चारैतिर हात जोडेर घुम्दै महाधिवेशन प्रतिनिधिसँग भोट मागेका हुन् । यसैगरी रावलले पनि उम

एमाले महाधिवेशन : बन्द सत्रपछि रात्रि भोज (तस्वीर) !

चितवन : नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रपछि एमालेका नेता, कार्यकर्ता, महाधिवेशन प्रतिनिधिहरू रात्रि भोजमा सरिक भएका छन्।महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरूका लागि कार्यक्रमस्थल नजिकै खानाको व्यवस्था गरिएको छ भने केन्द्रीय नेता, स्थायी कमिटी सदस्य र सुरक्षा प्रमुखहरूका लागि भोजनको विशेष व्यवस्था गरिएको छ।भोजनमा माछा, मासु र अन्य विभिन्न परिकारहरू छन्। कार्यक्रमपश्चात पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल लगायतका नेता रात्रि भो

एमाले महाधिवेशन : बन्दसत्र सुरु हुन ढिलाई

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र सुरु हुने भएको छ । तर, बन्दसत्र भने तोकिएको समयमा सुरु हुन सकेको छैन् । बन्दसत्र विहान साढे ८ बजेलाई तय भएको थियो । तर, अध्यक्ष केपी शर्मा ओली र भीम रावल दुवै जना आफूनिकट नेताहरुसँग परामर्शमा जुटेको कारण बन्दसत्र अझै […]

एमाले महाधिवेशन : ११ सदस्यीय अध्यक्ष मण्डल गठन

एमालेले  मंगलबारको स्थायी कमिटी बैठकबाट दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । जसमा अध्यक्ष केपी ओली,उपाध्यक्ष,युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल रहेका छन् । त्यस्तै महासचिव ईश्वर पोखरेल,स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, सुवास नेम्वाङ,टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा तथा केन्द्रीय सदस्यबाट लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् । त्यस्तै महाधिवेशनको माइन्युट बनाउन सात सदस्यीय माइन्युट मण्डल पनि मंगलबारको बैठकले

एमाले महाधिवेशन : ११ सदस्यीय अध्यक्ष मण्डल गठन

एमालेले  मंगलबारको स्थायी कमिटी बैठकबाट दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । जसमा अध्यक्ष केपी ओली,उपाध्यक्ष,युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल रहेका छन् । त्यस्तै महासचिव ईश्वर पोखरेल,स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, सुवास नेम्वाङ,टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा तथा केन्द्रीय सदस्यबाट लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् । त्यस्तै महाधिवेशनको माइन्युट बनाउन सात सदस्यीय माइन्युट मण्डल पनि मंगलबारको बैठकले

सुदूरपश्चिममा एमाले महाधिवेशन प्रतिनिधिका लागि १६४ जना छनौट

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि सुदूरपश्चिम प्रदेशबाट १६४ जना छनौट भएका छन् । बुधबार नेकपा एमाले पार्टी कार्यालय कैलालीमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिइएको हो । उता भीम रावल पक्षले भने मंगलबार भएको प्रतिनिधि छनौट अमान्य भएको भन्दै आज बुधबार महाधिवेशन प्रतिनिधिका लागि लम्कीस्थित मनोहरा होटलमा भेला बोलाएको छ । लम्कीचुहा नगरपालिकाका नगरप्रमुख तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य महादेव बजगाईंले महाधिवेशन प्रतिनिधि छनोट भैसकेको भन्ने भ्रम फैलाइएको हुँदा उक्त भ्रममा नपर्न

एमाले महाधिवेशन अगावै रावलसहित १० नेताले विद्रोह गर्लान् ?

काठमाडौं, ५ कात्तिक । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनको विषयमा विवाद बल्झिएको छ । आजको स्थायी कमिटी बैठकमा यसबारे छलफल हुने भएको छ । बैठकले १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्ने भएको छ । कार्यदलमा उपाध्यक्ष भीम रावल संयोजक छन् भने महासचिव इश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र […]