जसपा विवाद अब निर्वाचन आयोगतिर

यादव पक्ष आयोग जानेबित्तिकै जसपा विभाजनको कानुनी बाटो खुला राजनीतिक रूपमा विभाजन भइसकेको संसद्को पाँचौँ शक्ति जसपा विवाद कानुनी विभाजनको प्रक्रियामा प्रवेश गर्ने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्ष वीरगन्ज...

सम्बन्धित सामग्री

जसपा विवाद : रेशम चौधरी निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादबारे आफ्नो सनाखत दिन रेशम चौधरी निर्वाचन आयोग पुगेका छन्।  डिल्लीबजार कारागारमा रहेका उनलाई सनाखतका लागि आयोग लगिएको हो। उनको हस्ताक्षर जेलबाट नै गराउने...

जसपाको छिनोफानो रोक्न ठाकुर पक्ष अदालत पुग्यो

काठमाडौं, ८ साउन । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षधर निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत पुगेको छ । जसपा विवाद निरुपण गर्न ११ साउनमा आयोगले मिति तोकेर केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गर्ने निर्णय लिएपछि त्यसविरुद्ध ठाकुर पक्ष अदालत पुगेको हो । ठाकुरले निर्वाचन आयोग र जसपा अध्यक्ष उपेन्द्र यादवलगायतलाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका […]

जसपा विवाद निरुपण गर्न निर्वाचन आयोगमा बहस, कसले पाउला आधिकारिकता?

जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारितासम्बन्धी विवादको टुंगो लगाउन निर्वाचन आयोग आज बहस भइरहेको छ।  आयोगले आजै बहस सक्नेगरी तयारी गरिरहेको आयोगका सहायक प्रवक्ता कोमल प्रसाद धमलाले बताए।  जसपाको आधिकारिकता...

जसपा विवाद टुंग्याउँदै निर्वाचन आयोग : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुंगो लगाउन इजलास गठन गरेको छ ।आयोगले मंगलबार बसेको पदाधिकारी बैठकमार्फत प्रमुख - जसपा विवाद

जसपा विवादमा तात्यो निर्वाचन आयोग : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । जनता समाजवादी पार्टी विवाद मिलाउन निर्वाचन आयोग तातेको छ । जसपा विवाद समाधानका लागि भन्दै आयोगले दुबै पक्षलाई आगामी २२ असारमा छलफलका लागिसमेत - निर्वाचन आयोग

जसपा विवादमा तात्यो निर्वाचन आयोग

काठमाडौं । जनता समाजवादी पार्टी विवाद मिलाउन निर्वाचन आयोग तातेको छ । जसपा विवाद समाधानका लागि भन्दै आयोगले दुबै पक्षलाई आगामी २२ असारमा छलफलका लागिसमेत बोलाएको छ ।आयोग प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार जसपा दुबै पक्षलाई विवाद निरुपणका लागि छलफलमा बोलाइएको छ । सकेसम्म सहमति प्रयासबाटै विवाद निरुपण गर्ने नभए कानुनअनुसार अघि बढ्ने थपलियाले जानकारी दिए ।‘जसपा विवाद समाधानका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ, आयोगको पहिलो लक्ष्य सहमतिबाटै विवाद निरुपण होस् भन्ने छ, नभए आयोग कानुनअनुसार अघि

यादव पक्षको जसपा विवाद पुनः निर्वाचन आयोग पुग्ने

अध्यक्ष उपेन्द्र यादव पक्षले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ । पार्टीको बिहिबार भएको कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको समितिका सदस्य मोहम्मद इश्तियाक राईले जानकारी दिनुभयो । सत्तासमीकरणमा दुई पक्षमा विभाजन जसपाको एउटा समूहको नेतृत्व अध्यक्ष यादव र अर्को …

जसपाका ३० कार्यकारिणी सदस्य सशरीर निर्वाचन आयोग पुग्ने

काठमाडौं, ३ असार । जनता समाजवादी पार्टीका बहुमत कार्यकारिणी समितिका सदस्य निर्वाचन आयोग सशरीर पुग्ने भएको छ । आज बसेको जसपा उपेन्द्र यादव पक्षधर कार्यकारिणी समितिको बैठकले सशरीर निर्वाचन आयोग पुगेर आधिकारिकता दाबी गर्ने निर्णय गरेको हो । आधिकारिकता दाबी गर्न ३० जना कार्यकारिणी सदस्यहरु नै नागरिकतासहित निर्वाचन आयोग पुग्ने निर्णय भएपछि जसपा विवाद रोचक […]

जसपा विवाद पनि नेकपा विवाद जस्तैः पछि हट्दै निर्वाचन आयोग

जनता समाजवादी पार्टी (जसपा)को विवादमा निर्वाचन आयोग पछि हट्ने देखिएको छ । तत्कालिन नेकपाको विवाद जस्तै ढंगबाट जसपाको विवाद पनि एक पक्षले अर्को पक्षलाई कारवाही गर्ने तर विधि र प्रक्रियाबाट आयोगमा नआएपछि निर्वाचन आयोग तत्काल कुनै निर्णय गर्न नसक्ने अवस्थामा पुगेको हो ।