वृद्धालाई आक्रमण गरी लुटपाट

मोरङको पथरीशनिश्चरेमा बुधबार दिउँसो एक जना वृद्धालाई आक्रमण गर्दै लुटपाट गरिएको छ ।

सम्बन्धित सामग्री

हतियारसहित आएको लुटेरा समूहद्वारा आइएमई लुटपाट

काठमाडौँ । सर्लाहीको गोडैतामा हतियारसहित आएको लुटेर समूहले आइएमईको एजेन्ट कार्यालयमा लुटपाट गरेको छ। लुटेरा समूहले हतियार देखाएर शुक्रबार गोडैटा-८ स्थित बजारमा रहेको आइएमई लुटपाट गरेको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरी चौकी करिब दुई सय मिटरको दूरीमा छ। प्रत्यक्षदर्शीका अनुसार दुईवटा मोटरसाइकलमा आएका चार हतियारधारी लुटपाट गरेर फरार भएका छन्। लुटेरा समूहले एक थान कम्प्युटरसहित […]

पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जना प्रहरीको नियन्त्रणमा

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका जर्मनीका नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई उनीहरुले लुटपाट गर्न खोजेका थिए । नाम्खा गाउँपालिका–५ नारा लेकबाट हिल्सातर्फ जाँदै गरेका इक्मालाई सडकमा काम गर्ने कामदारले लुटपाट गर्न खोजेका हुन् । प्रहरी निरीक्षक […]

सोलुखुम्बुमा एकल महिलाको सुन लुटपाट

सोलुखुम्बुमा एक महिलाको सुन लुटपाट भएको छ। सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङ च्याङबा निवासी ५० वर्षिया माया शेर्पाको दुई तोला पाँच आनाको सुनको रिङ लुटपाट भएको हो। गाउँभन्दा केही टाढा रहेको शेर्पाको घरमा...

हतियारधारी समूहले रौतहटमा गर्‍यो लुटपाट

एक महिनापछि रौतहटमा फेरि हतियारधारी समूहले लुटपाट गरेको छ। शनिबार बिहान २ बजेतिर रौतहटको गरुडा नगरपालिका ७ पिपरियामा हतियारधारी समूहले घरधनीमाथि आक्रमण गरी लाखाैं रुपैयाँ बराबरको लुटपाट गरेको हो।...

पेट्रोल पम्पमा लुटपाट

जिल्लाको बिदेह नगरपालिका–७ बेलापट्टीस्थित रोशन ज्योती आयल स्टोर (पेट्रोल पम्प) बाट गएराति नगद ६ लाख रुपैयाँ लुटपाट भएको छ ।

डाकाहरुको समूहद्धारा लुटपाट

रौतहट । डाकाहरुको समूहले सोमबार राती रौतहटको एक घरमा लुटपाट गरेका छन । मास्क लगाएर आएका डाका समुहले रौतहटको दुर्गाभगबती गाउपालिका–३ मत्सरी निबासी सरोजानन्द झाको घरमा लुटपाट गरेका छन । झाको घरमा डाकाहरुले निर्धक्क लुटेर फरार रहदा समेत प्रहरीको सक्रियता नदेखिएको आरोप स्थानीयको रहेको छ । राती डकैती भएपछि मङ्गलबार बिहान जिल्ला प्रहरी कार्यालय रौतहटका […]

धनुषामा पेस्तोल देखाएर लुटपाट

जनकपुरधाम– धनुषामा गएराति लुटपाट भएको छ । धनुषाधाम नगरपालिका ८ कुम्हरा टोलस्थित विजय यादवको घरमा लुटपाट भएको हो । ४/५ जनाको संख्यामा आएको अज्ञात समुहले लुटपाट गरेको ढल्केवर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । उनका अनुसार लुटेरा समूहले विजय यादवकी छोरी कामनी यादवले लगाएको आधा तोलाको मंगल सुत्र, ज्वाइँ संजय यादवको […]

लुटपाट आरोपमा हतियारसहित दुई पक्राउ

सर्लाही प्रहरीले लुटपाट आरोपमा हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । सवारीचालक र सहचालकलाई लुटपाट गरेको आरोपमा प्रहरीले ईश्वरपुर नगरपालिका– ५ बस्ने ३३ वर्षीय रामकरण महतो र २० वर्षीय सुरेन्द्र सदालाई...

सर्लाहीमा पेट्रोल पम्पमा लुटपाट

सर्लाही । सर्लाहीमा हातहतियारसहित आएका लुटेराहरूको एक समूहले पेट्रोल पम्पमा लुटपाट गरेको छ । सर्लाहीको पर्सा गाउँपालिका २ स्थित  संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर (पेट्रोल पम्प) मा आज अबेर साँझ लुटपाट भएको हो ।पर्सा गाउँपालिका ३ का अध्यक्ष भिखारी साहले सञ्चालन गरेको सो पेट्रोल पम्पमा हातहतियारसहित आएका लुटेराहरूले लाखौं रकम लुटपाट गरेर फरार भएको प्रहरीले जनाएको छ । लुटेराहरूले हवाई फायर गरी ४ लाख रुपैयाँ लुटेर भागेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले जानकारी दिए ।

बञ्चरो प्रहार गरी लुटपाट गर्न खोज्ने तीन पक्राउ

बञ्चरो देखाएर बालाजुमा एक व्यक्तिलाई लुटपाट गर्न खोजेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।