३ महिनापछि बिशाल बजारको सेयर कारोबार फुकुवा

३ महिनापछि विशाल बजार कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । विशाल बजारले लेखापरीक्षण भएको वित्तीय विवरण र लेखा परीक्षकको प्रतिवेदन पेश नगरेपछि नेपाल स्टक एक्सचेन्जले माघ १८ गतेदेखि सेयर कारोबार रोक्का गरेको थियो। नेप्सेले बुधबार विशाल बजारको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेपछि आजबाट (बिहिबार) सेयर कारोबार हुनेछ । नेप्सेका अनुसार विशाल बजारले वैशाख ३ गते पत्रमार्फत आव २०७३–७४ देखि आव २०७६–७७ सम्मको लेखा परीक्षण हुन बाँकी र चालू आव २०७७–७८ को पुस मसान्तसम्मको वित्ती