पहिलो हाफमा आर्मी र मच्छिन्द्रको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मच्छिन्द्र फुटबल क्लबर र उपविजेता विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीबाट गोलका प्रयास भएपनि सफल हुन नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । दोस्रो हाफ केही वेरमा […]

सम्बन्धित सामग्री

उपाधि होडमा रहेको मच्छिन्द्र बराबरीमा रोकियो

काठमाडौँ : उपाधि होडमा रहेको मच्छिन्द्र फुटबल क्लब विभागीय टोली त्रिभुवन आर्मीसँग बराबरीमा रोकिएको छ।त्यस्तै अर्को खेलमा एपिएफले जावलाखेल युथ क्लबलाई पराजित  गरेको छ। शहीद स्मारक ए डिभिजन लिगका खेलहरूमध्ये ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा आर्मीले लिएको शुरुवाती अग्रतालाई १–१ को बराबरी ल्याउँदै अंक बाँडेपछि मच्छिन्द्रको उपाधि होडमा धक्का लागेको हो।‘ए’ डिभिजन लिगमा साविक विजेता मच्छिन्द्र क्लबविरुद्ध १–१ को बराबरीमा रोकिएको छ। बराबरीसँगै २२ खेलमा २९ अंक जोडेको आर

आर्मी र मच्छिन्द्रले बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज साेमवारको दाेस्राे खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लक र उपविजेता विभागीय त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेलेका छन् ।  दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न सकेनन् । आजको बराबरीसँगै मच्छिन्द्रको दुई खेलमा चार अङ्क भएको छ भने आर्मीको दुई खेलमा दुई अङ्क रहेको छ ।  यसअघि आज भएकाे पहिलाे खेलमा ब्रिगेड ब्वाइज र न्युराेड टिम (एनआरटी) ले गाेलरहित बराबरी खेलेका छन् ।

आक्रामक फुटबलसँगै लगातार लिग जित्ने मच्छिन्द्रको लक्ष्य

काठमाडौं । अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई एक अंक आवश्यक्ता थियो । आर्मीलाई बराबरी तथा जितले ऐतिहासिक शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि हात पर्ने थियो । यता, मच्छिन्द्र फुटबल क्लबलाई भने तीन अंकको विकल्प थिएन । अर्थात् अन्तिम खेलमा विभागीय प्रतिद्वन्द्वी आर्मीविरुद्ध ‘गर या मर’को अवस्थामा थियो मच्छिन्द्र क्लब । र, अन्तिम खेलमा […]