जावलाखेललाई हराउँदै थ्रीस्टार पाँचौ स्थानमा

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको छ ।

सम्बन्धित सामग्री

भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपाल शीर्ष स्थानमा उक्लेको छ । बुधबार भएको खेलमा भुटानलाई १–० गोल अन्तरले हराउँदै नेपालले शीर्ष स्थानमा उक्लेको हो ।ढाकामा नेपालको जितमा सेनु परियारले निर्णायक गोल गरिन् । सेनुले खेलको ४९ औं मिनेटमा गोल गरेकी हुन् । भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो । पहिलो भेटमा नेपालले भुटानलाई ७–० गोलले हराएको थियो ।जितसँगै नेपालले ३ खेलमा पराजित रहँदै ९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । भुटान अंक विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको छ । बंगला

लिभरपुललाई हराउँदै आर्सनल शीर्ष स्थानमा

आर्सनलले लिभरपुललाई हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा आर्सनलले लिभरपुललाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

साउथह्याम्पटनलाई हराउँदै म्यान्चेस्टर सिटी शिर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनलाई हराउँदै म्यान्चेस्टर सिटी शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीले साउथह्याम्प्टनलाई ४–० ले  हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो । सिटीको जितमा हुँवा क्यान्सेलो, फिल फोडेन, रियाद माहारेज र अर्लीङ ब्रट हाल्याण्डले एक एक गोल गरे । जितसँगै ९ खेलबाट २३ अंक […]

ब्रेन्टफाेर्डलाई हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लियाे

इङ्ग्लिस प्रिमियर लिग ईपीएलमा ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले घरेलु टोलीलाई तीन–शून्यले हराउँदै म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलको जितमा विलियम सालिबा, गाब्रिएल जेसस र फाबियो भिइराले एक–एक गोल गरे । जितसँगै आर्सनलले सात खेलबाट १८ अङ्क जोडेको छ । ब्रेन्टफोर्ड भने नौ खेलमा नौ अङ्कसहित नवौँ स्थानमा छ । यस्तै ईपीएलकै अर्काे खेलमा अहिले एभर्टन र वेस्ट ह्याम खेलिरहेका छन् ।

आईपीएल: चेन्नईलाई हराउँदै बैंगलोर चौथो स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर चाैथाे स्थानमा उक्लेकाे छ ।

लाजियोलाई हराउँदै मिलान शीर्ष स्थानमा

एसी मिलान इटालियन सिरी ए फुटबलमा लाजियोलाई २–१ गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति लाजियोको मैदानमा पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा उक्लेको हो । खेलको चौंथो मिनेटमा सिरो इम्मोबाइलले गोल गर्दै लाजियोलाई सुरुआती अग्रता दिलाएका थिए ।५० औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई १–१ गोलको बराबरीमा फर्काए । खेलको इन्ज्यूरी समयमा सान्ड्रो टोनालीले गोल गर्दै मिलानलाई २–१ को जित दिलाए । जितसँगै मिलनले ३४ खेलमा ७४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । पराजित ला

संकटालाई हराउँदै एनआरटी पाँचौ स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लबलाई पराजित गर्दै न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ स्थानमा उक्लिन सफल भएको छ । एनआरटीले संकटालाई १–० ले हराउँदै ११औं राउन्ड सकिदा पाँचौ स्थानमा उक्लन सफल भएको हो । एनआरटीको जितमा स्टेफन समिर विनोङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । सातदोबाटोस्थित […]

'ए' डिभिजन लिग : मनाङलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

काठमाण्डाै – मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै मच्छिन्द्र क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । दशरथ रंगशालामा आज भएको खेलमा मनाङलाई १–० गोलले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा पुगेको हो । निकै रोमाञ्चक खेलमा  मच्छिन्द्रलाई जिताउन सुनिल बलले निर्णायक गोल गरे । आजको जितसँगै मच्छिन्द्रको ६ खेलमा १४ अंक भएको छ । मनाङ भने १३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

नामिबियालाई हराउँदै न्युजिल्यान्ड दोस्रो स्थानमा

एजेन्सी – न्युजिल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा नामिबियालाई ५२ रनले हराउँदै सुपर १२ को समूह २ को दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो जितसँगै न्युजिल्यान्ड समूह २ को दोस्रो स्थानमा उक्लिदै सेमिफाइनल नजिक पुगेको छ । अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्न सकेको खण्डमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्नेछ । पराजित भएमा नेटरनरेटमा निर्भर हुनेछ । जितको […]