‘बजेट कार्यान्वयनमा टुक्रे योजना बाधक’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले बजेट कार्यान्वयनमा टुक्रे योजनाहरू अभिसाप नै भएको बताइएको छ । आर्थिक वर्ष २०७९/०८० का लागि बजेट निर्माणको क्रममा आयोजित पूर्वबजेट छलफल तथा सुझाव संकलन कार्यक्रममा मन्त्रालयले चालू आर्थिक वर्षमा टुक्रे योजना बढी छिरेकाले पुँजीगत खर्च गर्न कठिन भइरहेको जनाएको हो । मन्त्रालयले दुई किसिमले टुक्रे योजना परेको […]

सम्बन्धित सामग्री

गण्डकीले फिर्ता पठायो संघीय सरकारले पठाएका टुक्रे योजना

गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले संघीय सरकारले पठाएका टुक्रे योजना फिर्ता गरेको छ ।

पूर्वाधार विकासमा टुक्रे योजना बाधक

पूर्वाधार विकास कार्यालय जुम्लाले गत आवमा विकास बजेट लक्ष्यअनुसार खर्च गर्न सकेको छैन । संघ सशर्त र प्रदेश समानीकरणबाट पूर्वाधार कार्यालयलाई प्राप्त कुल ५० करोड ३२ लाख ३२ हजारमध्ये असार मसान्तसम्म २६ करोड आठ लाख ७० हजार अर्थात् ५१.८३ प्रतिशतमात्रै बजेट खर्च भएको छ । चालूतर्फ विनियोजित ११ करोड ६ लाख ६३ हजारमध्ये आठ करोड […]

अधुरै रहे बागमती सरकारका अधिकांश टुक्रे योजना

हेटौंडा : कार्यकर्ता पोस्ने गरि बागमती प्रदेश सरकारले ल्याएको अधिकांश टुक्रे योजना अधुरै रहेका छन्। प्रदेश सरकारले चालू आवको तेस्रो चौमासिकमा कार्यकर्ता पोस्ने गरि वितरण गरेको २३ सय टुक्रे योजनामध्ये विकास निर्माणतर्फका अधिकांश योजना अधुरै रहेका हुन्।अल्पमतमा परेर कात्तिक १० गते एमाले सरकारबाट बाहिरिएपछि गठबन्धनबाट नेतृत्व गर्दै कात्तिक ११ गते राजेन्द्र पाण्डे मुख्यमन्त्री भएका थिए। सरकारको नेतृत्व गरेको केही महिनामा नै मुख्यमन्त्री पाण्डेले चालू आव ०७८/७९ को नीति त

भौतिकमा २० लाखका १८ सय टुक्रे योजना, प्रदेशमा पठाउन माग

काठमाडौं, जेठ २९ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को लागि २० लाख रूपैयाँसम्मका करिब १ हजार ८ सय योजना प्रस्ताव गरेको छ। ती टुक्रे योजनाहरूलाई प्रदेश सरकार मातहतमा पठाउन भौतिक पूर्वाधार मन्त्रालयमा कार्यरत कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन तथा अन्य कर्मचारी संघ, संगठनहरूले माग गरेका छन्। ती संघ, संगठनहरूले भौतिक पूर्वाधारमन्त्री […]

टुक्रे योजना विकासको बाधक : मन्त्री रोकाया

जुम्ला : कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले टुक्रे योजना विकासको बाधक भएको बताएका छन्।नेपाल पत्रकार महासंघ जुम्लाले आयोजना कार्यक्रममा उनले भने, 'कर्णालीको विकासको  बाधक टुक्रे योजना हुन्। जुनसुकै व्यक्ति, परिवार, समुदाय  भए पनि  देशको  समृद्धिको लागि दीर्घकालीन  योजना आवश्यक छ।' मन्त्री रोकयाले  खुसी नेपाल र समृद्ध नेपालीको नारा पूरा गर्न जुम्लालगायत समग्र  कर्णाली विकासका लागि  पत्रकारले कडा रूपमा

सरकारले ऐन विपरित २३ सयवटा टुक्रे योजना ल्यायो : अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले अलोकतान्त्रिक ढंगबाट आर्थिक वर्षको बीचमा ऐन विपरित २३ सयवटा टुक्रे योजना ल्याएको बताइन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा पार्टीका तर्फबाट आफ्नो धारणा राख्दै सरकारले स्वेच्छाचारी ढंगबाट काम गरेको उनले बताइन् ।‘रकमान्तर गरेर २३ सय वटा टुक्रे योजना ल्याएर स्वेच्छाचारी काम छ । सरकारले संविधान मान्नुपर्दैन । विधि मान्नुपर्दैन’ उनले भनिन् । ‘१० प्रतिशतभन्दा बढी रकमान्तर गर्न पाइन्न् । यो सरकारको न

बागमती सरकारद्वारा कार्यकर्ता पोस्न ऐन विपरीत २३ सय टुक्रे योजना वितरण

काठमाडौँ । मकवानपुर । बागमती प्रदेश सरकारले कार्यकर्ता पोस्ने र खर्च बढाउने उद्देश्य अनुरूप टुक्रे योजना कार्यान्वयनमा ल्याउने भएको छ । सरकारको बजेट खर्च हुने अवस्था नरहेपछि खर्च बढाउन र कार्याकर्ताहरुलाई लक्षित गरेर धमाधम टुक्रे योजना वितरण सुरु गरेको हो । प्रदेश सरकारले स्थानीय तहको निर्वाचन नजिकिएसँगै गठबन्धनमा आबद्ध दलका कार्यकर्ता लक्षित गरेर ५ लाख […]

कार्यकर्ता पोस्न बागमती सरकारले ल्यायो २३ सय टुक्रे योजना

हेटौंडा : बागमती प्रदेश सरकारले आफ्ना दलका कार्यकर्ता पोस्न २ हजार ३ सय वटा टुक्रे योजना ल्याएको छ। चालू आव ०७८/७९ को ८ महिना सकिन लाग्दा बजेट खर्च बढाउन नसकेको सरकारले कार्यकर्ता पोस्न २३ सय वटा टुक्रे योजना ल्याएको हो।सरकारले ल्याएका यी योजना चालू आवको नीति तथा योजनामा परेका नभएर नयाँ योजना हुन्। प्रदेश सरकारले मन्त्रिपरिषद् बैठकबाट नै यी योजना पास गरिसकेको जानकारी स्रोतले दिएको छ। सरकारले प्रत्येक योजनालाई ५/५ लाखका दरले बजेट व्यवस्थापनसमेत गरेको छ।स्रोतका&n

कर्णाली सरकार र प्रतिपक्षबीच सम्झौता विपरित कार्यान्वयन हुँदै ‘टुक्रे योजना’

कर्णाली प्रदेश सरकार र प्रतिपक्ष दल नेकपा एमालबीच अवरुद्ध संसद सुचारु गर्न भएको माघ १८ गते भएको सहमति अनुसार १५ लाख मुनिका टुक्रे योजना कार्यान्वयन नगर्ने रहेको थियो।...

कार्यकर्ता पोस्न टुक्रे योजना

नारायण नगरपालिका दैलेखमा चलिरहेको नगरसभामा चुनाव लक्षित योजना संशोधन गरेर कार्यकर्ता पोस्न टुक्रे योजना बनाईएको छ।...