पाँच बालकको भारतबाट उद्धार

भारतको विभिन्न स्थानबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार गरिएको छ ।    विश्व सेवा विस्तार संस्थाले भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा उद्धार गरेका पाँचमध्ये चार जना मेचीनगर नगरपालिका र एक जना दमकको रहेको जनाएको छ । शुक्रबार उद्धार गरिएका बालकमा मेचीनगर–१ गाडागल्लीका १६ वर्षीय अनिश विश्वकर्मा र १४ वर्षीय महेश विश्वकर्मा, मेचीनगर–५, अधेरीका १५ वर्षीय नवीन लिम्बू र १६ वर्षीय रोमन कटुवाल र दमकका १४ वर्षीय खेम राजव

सम्बन्धित सामग्री

सात बालबालिकाको भारतबाट उद्धार

नेपालका विभिन्न जिल्लाबाट हराएका सात बालबालिकाको भारतबाट उद्धार गरिएको छ । भारतका विभिन्न स्थानबाट उद्धार गरिएका चार बालक र तीन बालिकालाई सुनौली नाका हुँदै शनिबार स्वदेश फिर्ता गराएको हो । विगत छ वर्षदेखि मानव बेचबिखनविरूद्ध कार्यरत सामाजिक संस्था केआइएन इन्डियाले दार्चुलाको १५ वर्षीया, पाल्पा र पर्साका १६ वर्षीया बालिका तथा रौतहटका १३ वर्षीय दुई बालक, …

भारतबाट उद्धार गरिएका बालबालिका आफन्तको जिम्मा

सिरहा सदरमुकामबाट चार दिनअघि हराएका दुई बालबालिकालाई भारतबाट उद्धार गरी प्रहरीले बुधबार परिवारको जिम्मा लगाएको छ । गत आइतबारदेखि हराइरहेका सिरहा नपागरपालिका– ६ वसविट्टाका मोहम्मद रजाक मन्सुरकी १४ वर्षीया छोरी किनुडी खातुन र मोहम्मद साहिद मन्सुरको १२ वर्षीय छोरा मोहम्मद अरमान मन्सुरलाई भारतको समस्तीपुरबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको हो । सिरहाकै लिटिल स्टार स्कुलमा …

विराटनगरबाट अपहरित बालिकाको भारतबाट उद्धार

४ साउन, विराटनगर । विराटनगरको रोडशेष चोकबाट अपहरित एक वर्षीया बालिका निकिसा यादवको प्रहरीले भारतबाट उद्धार गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अपराध अनुसन्धान समूह (रिट) र जिल्ला प्रहरी कार्यालय, मोरङको टोलीले मंगलबार राति भारतबाट अपहरित बालिकालाई उद्धार गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले पनि बालिकाको उद्धार गरिएको बताउँदै […]

बेपत्ता बालिकाकाे भारतबाट उद्धार

डेढ महिनादेखि बेपत्ता इटहरी वडा नं. १६ की १५ वर्षीया बालिकालाई भारतबाट उद्धार गरिएको छ। वैशाख ३० गतेदेखि बेपत्ता भएकी इटहरी वडा नं. १६ की अस्मिता चौधरीलाई भारतको हरियाणाबाट उद्धार गरिएको हो।...

२७ वर्षदेखी बेपत्ता परियारको प्रहरीको पहलमा भारतबाट उद्धार

पछिल्लो २७ वर्षदेखि बेपत्ता रहेका लमजुङको राईनास नगरपालिका–८ तार्कुघाटका ४४ वर्षीय किसान परियारलाई लमजुङ प्रहरीले भारतबाट उद्धार गरेको छ।  कामको सिलसिलामा भारत गएका परियार बेपत्ता भएका थिए।  बेपत्ता भएपश्चात आफन्तहरुले आफ्नै...

नाबालकसहित चार जनालाई भारतबाट उद्धार

वीरगञ्ज, २४ मङ्सिर: जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनमा परेका दुई नाबालकसहित चार जनालाई भारतबाट उद्धार गरेको छ । झापाबाट झण्डै दुई वर्ष अगाडि नाबालक छोराछोरीसहित हराएका १८ र १९ वर्षीया दुई युवतीको प्रहरीले उद्धार गरेको हो । दुई वर्षदेखि खोजतलास गर्दै जाने क्रममा निजहरू भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा आकर्षक काममा लगाइदिने भनी […]

पाँच फरार अभियुक्त पक्राउ, तीन बालकको भारतबाट उद्धार

लहान, ६ भदौ: विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार पाँच जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागुऔषध मुद्दामा आठ वर्ष कैद र रु तीन लाख १५ हजार जरिवाना सजाय तोकिएका सखुवानान्कारकट्टी गाउँपालिका–४ का २८ वर्षीय देवकुमार यादव र बहुविवाह मुद्दामा ११ महिना १५ दिन कैद र रु १० हजार […]

झापाका पाँच किशोर भारतबाट उद्धार

झापा : झापाका पाँच किशोरलाई भारतबाट उद्धार गरिएको छ।पश्चिम बंगालस्थित नेपाली महावाणिज्य दूतावास कोलकाताको सहयोगमा विश्व सेवा विस्तार संस्था काँकडभिट्टाले पाँच बालकलाई शुक्रबार दिउँसो स्वदेश फर्काएको संस्थाका वरिष्ठ कर्मचारी प्रमिला दुरालले जानकारी दिइन्।पश्चिम बंगालको जलपाईगुरीस्थित कोरोकोम बाल आश्रममा आश्रय लिएर बसिरहेका ती किशोरहरूलाई काँकडभिट्टा नाकाबाट स्वदेश फर्काइएको उनले बताइन्।उद्धार गरिएका किशोरहरू दमक नगरपालिका- १ निवासी १४ वर्षीय खेम राजवंशी, मेचीनगर नगरपालिका- १ निवासी वर्षीय १६

घरबाटै बेपत्ता भएका दूधेबालक ७२ घण्टापछि भारतबाट उद्धार

लहान । आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । आफ्नै घरआँगनमा खेलिरहेका बेला गत मङ्गलबार साँझ सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव बेपत्ता भएको थिए । बालक घरबाटै बेपत्ता भएको सूचना पाएर खोजतलासमा जुटेको जिल्ला प्रहरी कार्यालय सिरहाको […] The post घरबाटै बेपत्ता भएका दूधेबालक ७२ घण्टापछि भारतबाट उद्धार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.