सरकारी कर्मचारीलाई राष्ट्रिय साइबर सुरक्षा केन्द्रले जारी गर्यो नयाँ सुरक्षा एडभाइजरी
सरकारले सबै निकायका सूचना प्रणाली विभागका कर्मचारीहरुका लागि साइबर सुरक्षा एडभाइजरी जारी गरेको छ। राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी सिस्टमका प्रयोगकर्ता र डेटाबेस तथा सिस्टम सञ्चालनकर्तालाई नयाँ एडभाइजरी जारी गरिएको हो।