मधेस प्रदेशका सभामुखले अविश्वास प्रस्ताव छल्न ५ जना सांसदलाई पदमुक्त गरेका हुन्? यस्तो छ जबाफ

हामीले पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभामा उत्कर्षमा पुगेको विवादबारे सभामुख मण्डलसँग कुराकानी गरेका छौं।