प्रधानमन्त्री सुशीला कार्की सहित सरकारका १० मन्त्रीले आ–आफ्नो सम्पत्ति विवरण बुझाएका छन्। सम्पत्ति विवरण बुझाउने संवैधानिक र कानुनी दायित्वअनुसार मन्त्रीहरूले मिति भित्रै आफ्नो आर्थिक अवस्था सार्वजनिक गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ। कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीका अलावा परराष्ट्र, रक्षा, खानेपानी, महिला–बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति–पर्यटन तथा नागरिक उड्डयन, श्रम–रोजगार तथा […]