काठमाडौँ। नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य भने बढेको छ। शुक्रबार तोलामा ३ हजार ५५५ रुपैयाँ […]