गत असार ९ गतेदेखि नेपालमा युरो-६ मापदण्ड लागू भएपनि जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले केही व्यापारीको कुरा सुनेर त्यसको टाइमलाइन मङ्सिर १५ गतेसम्म सारेपछि नयाँ विवाद सिर्जना भएको छ । अघिल्लो सरकारले ‘नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२’ राजपत्रमा प्रकाशित गर्दै सवारी आयातमा युरो-६ को मानक लागू गरेको थियो । तर, नयाँ सरकारका अर्थमन्त्री रामेश्वर […]