तीनपैनीको सुकुम्बासी बस्ती बाढीकाे जोखिममा

तटबन्ध निर्माणका लागि भन्दै विराटनगरस्थित सिंघीया खोला किनारमा गहिरो खाडल खनेर लथालिङ्ग छाडिएपछि तीनपैनीको सुकुम्बासी बस्ती जोखिममा परेको छ। घर पछाडि खनिएको गहिरो खाडलका कारण खोलामा आउने बाढीले जुनसुकै बेला बस्ती कटान गर्नसक्ने भएपछि स्थानीबासीमा त्रास सिर्जना भएकाे छ। विराटनगर महानगरपालिकाको वडानम्बर २ तीनपैनीको उत्तर–पुर्वी सिमान्त सुकुम्बासी बस्तीमा यतिखेर त्रासको अवस्था छ। लगातार वर्षा भइरहेको […]

सम्बन्धित सामग्री

सुकुम्बासी बस्ती व्यवस्थापनमा कामभन्दा द्वन्द्व बढी

काठमाडौं, वैशाख १९। बागमती नदी किनारको सुकुम्बासी बस्ती व्यवस्थापन र स्थानान्तरण गर्ने विषयमा काठमाडौं महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच पुनः टकराव देखिएको छ । महानगरपालिकाले सुकुम्बासी बस्ती व्यवस्थित गर्ने सन्दर्भमा प्रारम्भिक काम नगर्दा र भूमि आयोगले समन्वयको पहल नगर्दा दुई सरकारी निकायबीच द्वन्द्व सुरु भएको हो । राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले महानगरपालिकाले प्रारम्भिक […]

सुकुम्बासी बस्ती हटाउन महानगरले मागेको सहयोग गृहद्वारा अस्वीकार

काठमाडौँ- काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन महानगरपालिकाले सहयोग मागेकामा गृह मन्त्रालयले अस्वीकार गरेको छ। महानगरपालिकाले दुई साताअघि १३ पुसमा लेखेको पत्रको जवाफ दिंदै गृह मन्त्रालयले छलफल, समन्वय, पूर्वतयारी नभएसम्म यसमा सहयोग नहुने बताएको छ। महानगरपालिकाले कानुन बमोजिमको प्रक्रिया पुरा गरेको अवस्थामा सहयोग हुने गृहको पत्रमा उल्लेख छ। ‘सार्वजनिक सम्पत्ति र नदी किनारका मापदण्डअनुसारको क्षेत्रको संरक्षण […]

थापाथलीको सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगर अगाडि प्रदर्शन

२० मंसिर, काठमाडौं । काठमाडौंको थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न माग गरेको हो । समितिले महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । ‘कथित सुकुम्बासीको घर टहरा […]

काठमाडाैँ महानगरकाे सुकुम्बासी बस्ती हटाउने प्रयासमा भूमि आयाेगकाे राेक

काठमाडाैँ- राष्ट्रिय भूमि आयाेगले सुकुम्बासी बस्ती हटाउने काठमाडौँ महानगरपालिकाकाे प्रयासलाई राेक लगाउने तयारी गरेकाे छ। आयोगले शुक्रबार सूचना जारी गर्दै काठमाडौँलगायत विभिन्न ठाउँमा रहेका नसुकुम्बासीलाई अहिले नै नहटाउने बताएकाे हाे। काठमाडाैँ महानगरसहित देशभरका सम्पूर्ण स्थानीय तह र सबै सरकारी तथा गैरसरकारी निकायहरूलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसाेबासीहरूका बस्ती हटाउने र […]

सुकुम्बासी बस्ती हटाउन खोजेकामा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको आपत्ति

काठमाडौँ– काठमाडौं महानगरपालिकाले काठमाडौंको थापाथलीस्थित बाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोजेकामा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले आपत्ति जनाएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले अन्य कुनै स्थानमा बसोबासको व्यवस्था नगरी सुकुम्बासी बस्ती हटाउन डोजर चलाउन नहुने टिप्पणी गरेको हो । शहरको सुन्दरताको लागि बस्ती हटाउन खोजेपनि सामाजिक न्यायको सिद्धान्तलाई छायाँमा पार्न नहुने मोर्चाको […]

सुकुम्बासी बस्ती हटाउन खोज्दा थापाथलीमा तनाव

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा तनाव भएको छ । सार्वजनिक सूचना जारी गरेर बस्ती हटाउने समयसीमा दिए पनि बस्ती खाली नगरेपछि महानगर डोजर लिएर पुगेको थियो । काठमाडौं महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गर्दै सो बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो । अनाधिकुत रुपले नदी किनारमा बनाइएका छाप्रो हटाइ छाड्ने महानगरपालिकाले …

थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त

काठमाडौँ- काठमाडौँको थापाथलीमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । बागमती किनारमा रहेको बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुङ्गामुढा प्रहार गरेका छन् । कुनै विकल्प नदिई आफूहरुलाई हटाउन लागिएको भन्दै बस्तीका स्थानीयहरुले ढुङ्गामुढा प्रहार गरेका हुन् । उनीहरुले मेयर बालेन्द्र साह र गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध नाराबाजी समेत गरेका छन् ।

काठमाडौं महानगरले डोजर चलाएपछि सुकुम्बासी बस्ती तनावग्रस्त

काठमाडौं । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन डोजर चलाउने क्रममा तनावग्रस्त बनेको हो । सुकुम्बासी बस्ती हटाउने क्रममा काठमाडौं महानगरको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो ।विकल्पबिना वस्ती हटाउन लागेको भन्दै सुकुम्वासी वस्तीका स्थानीयले महानगरको टोलीमाथि ढुंगामुढा गरेका […]

थापाथलीको सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव

१२ मंसिर,  काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो ।  वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् । घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका सुकुम्बासीबस्तीका स्थानीयले गृहमन्त्री एवं महानगरका मेयरविरुद्ध चर्को नारावाजी गरिरहेका […]

भक्तपुर मनोहरा सुकुम्बासी बस्ती डुबान (फोटोफिचर)

गए राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्बासी बस्ती डुबानमा परेको छ। जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ।...