दाङमा तीनवटै क्षेत्रमा एकसाथ मतगणना सुरु हुँदै

दाङ- दाङमा मतगणना सुरु गर्ने विषयमा निर्णय गर्न सर्वदलीय बैठक बसेकाे छ। तीनवटा क्षेत्रमा एकैसाथ मतगणना सुरु गर्ने तयारी छ। यसका लागि अहिले क्षेत्र नम्बर १ काे लमही नगरपालिका, क्षेत्र नम्बर २ काे जिल्ला समन्वय समिति र क्षेत्र नम्बर ३ काे भू-संरक्षण कार्यालय, तुलसीपुरमा हुनेछ। दाङमा ६१ प्रतिशत मत खसेकाे छ।

सम्बन्धित सामग्री

डडेल्धुरामा केहीबेरमा मतगणना सुरु हुँदै

काठमाडौं, ५ मंसिर । डडेल्धुरामा अहिले केहीबेरमा मतगणना सुरु हुने भएको छ । मतगणनाको लागि सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकमा २ बजेपछि मतगणना सुरु गर्ने सहमति गरेको छ । प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा ५६.६४ प्रतिशत मत खसेको छ । ९१ हजार २०१ जम्मा मतदातामध्ये ५१ हजार […]

झापा ३ को मतगणना सुरु हुँदै

५ मंसिर, काठमाडौं । झापा–३ को मतगणना केहीबेरमा सुरु हुने भएको छ । सर्वदलीय बैठक सकेर मतगणना सुरु गर्न लागिएको हो । झापा ३ का निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले केहीबेरमै मतगणना सुरु हुने जानकारी दिए । ‘सर्वदलीय बैठक भर्खर सकियो । बाकसबाट मत खन्याउने काम हुँदैछ । मत गणना सुरु गर्न आधा घन्टा जति लाग्ला,’ […]

उदयपुरमा मतगणना सुरु हुँदै, सर्वदलीय बैठकको तयारी

उदयपुरमा आजदेखि मतगणना सुरु हुने भएकोछ । जिल्ला निर्वाचन अधिकृत खेमराज कोइरालाका अनुसार दुवै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा मतगणनाका लागि सर्वदलीय बैठक बोलाइएको छ । उनले भने, ‘दुवैतिको मतगणना आजै सुरु...

बाजुराको बुढिगंगामा केहि बेरमा मतगणना सुरु हुँदै

बाजुराको बुढिगंगा नगरपालिकामा केहि बेरमा मतगणना सुरु हुँदैछ । मतगणनाका लागि अहिले सर्वदलिय बैठक बसिरहेको छ । बैठकमा  सर्वदलीय र सर्वपक्षीय सरोकारवालाहरू रहेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ । भानोदय नमुना...

बुढीगंगा नगरपालिकामा मतगणना सुरु हुँदै

२४ असार, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार भएको स्थानीय तहको निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ । मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो । पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको जिल्ला […]

उदयपुरको त्रियुगामा मतगणना सुरु हुँदै

उदयपुरको त्रियुगा नगरपालिकामा मत गणना सुरु गर्ने तयारी गरिएको छ। गत वैशाख ३० गते मतदान भएपछि दुई पक्षबीच विवाद भएपछि मतगणना रोकिएको हो।विवाद चुलिएपछि निर्वाचन आयोगले छानविन गरेपछि मतगणना सुरु गर्न निर्देशन दिएको हो। मंगलबार बिहान सर्वदलीय बैठक बसेपछि मत गणना सुरु गर्ने तयारी गरिएको नेपाली काँग्रेसका मेयरका उम्मेदवार बसन्त बस्नेतले बताए। ‘बिहान सर्वदलीय बैठक बसियो। अब मतगणना सुरु गर्ने तयारी हुँदैछ’ रातोपाटीसँग कुरा गर्दै बस्नेतले भने, ‘मतगणना स्थलमा सबै दलका एजेण्टहरु

भरतपुरसहित ६ वटै महानगरपालिकामा मतगणना सुरु हुँदै

सर्वाधिक चासो रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा बिहान ८ बजेदेखि मतगणना सुरु गरिँदैछ।  मतगणनाका लागि गएराति सर्वदलीय बैठकले सहमति जुटाइसकेको छ । चितवनको भरतपुर महानगरपालिकामा पनि आज बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय भएको छ भने कास्कीको पोखरा महानगरपालिकामा पनि आज बिहानदेखि मतगणना थाल्ने निर्णय भएको छ । यस्तै ललितपुर महानगरपालिकामा आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धा

काँग्रेस उपसभापति पदको मतगणना सुरु हुँदै

नेपाली काँग्रेसको उपसभापति पदको मतगणना सुरु हुँदैछ । अपराह्न साढे ४ बजेपछि उपसभापति पदको मतगणना सुरु गर्न लागिएको काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए । काँग्रेसको उपसभापति पदमा डा चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य विजय कुमार गच्छदार र सुजाता कोइराला रहेका छन् । यी मध्येबाट २ जना उपसभापतिमा निर्वाचित हुनेछन् । काँग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो भने सभापतिको मतगणना सकिएर शेरबहादुर देउवा विजयी भइरहेका

कांग्रेस महाधिवेशनः उपसभापतिको मतगणना सुरु हुँदै, महामन्त्रीको भोलि

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिशवेशन अन्तर्गत भएको मतदानमा उपसभापतिको मतगणना केहीबेरमा सुरु हुने भएको छ । भर्खरै सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिको बैठकले उपसभापतिको मतगणना  केहीबेरमा सुरु गर्ने निर्णय गरेको हो । अब ४ बजेपछि मतगणना सुरु हुने भएको छ । आज नै मतपरिणाम आउने पनि समितिले जनाएको छ । त्यस्तै, सर्वाधिक […]