खोला नाला अतिक्रमण गरेर संरचना बनाइँदा धनगढी डुबानमा

धनगढी बीच बजार भएर निस्कने कैलाली नालाको ७५ प्रतिशत जमिन अतिक्रमण भएर संरचना भइसकेका छन्। कैलाली पुलको आधा बढी भागमा संरचना बनेका छन्, जसले गर्दा वर्षातको पानी थुनिएर तारानगर, उत्तरबेहडी डुबानमा पर्ने गरेको हो।...

सम्बन्धित सामग्री

मनियारीमा हटाइयो सडक अतिक्रमण गरी बनेका संरचना (तस्बिरसहित)

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका- २२ मनियारीमा बुधबार सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइएको छ। अतिक्रमण गर‍ी बनेका संरचना नहट्दा सडक निर्माणमा अवरोध पुगेकाले महानगरले डोजर लगाएर हटाएको हो। गण्डक चोकबाट मनियारी हुँदै हाइवे जोड्ने सडक अहिले धमाधम निर्माणको क्रममा रहेको र सडकमा परेका संरचना नहट्दा मनियारीमा सडक निर्माणमा अवरोध आएपछि महानगरको टोलीले अतिक्रमण गरि […]

भैरहवामा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइँदै

रुपन्देहीको भैरहवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउनका लागि सिद्धार्थ नगरपालिकाले घरधनीको नाममा दुई पटक ३५ दिने सूचना जारी गरेको थियो । तर अतिक्रमणकारीले अटेर गरेपछि नियमानुसार अवैध संरचना भत्काइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी बताए ।सर्वसाधारणको हितमा सार्वजनिक जग्गा उपयोग गर्ने नीति अन्तर्गत अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू भत्काउन सुरु

भैरहवामा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै

भैरहवाका फुटपाथमा जथाभाबी सडक अतिक्रमण गरी बनाएका संरचना शिद्धार्थनगर नगरपालिकाले हटाउन सुरु गरेको छ । फुटपाथमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन नगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ । पहिलो पटकका लागि नगर प्रहरी दैनिक खटिएर सडक फुटपाथ अतिक्रमण नगर्न आग्रह गरिरहेका छन् । ‘फुटपाथ अतिक्रमण गरेकालाई पहिलो पटकका लागि सचेत गराउँदैछौँ,’ सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरी प्रमुख मनोज मल्लले भने, ‘अटेर गरेको अवस्थामा अतिक्रमण गरेर राखिएको साम्रगी नियन्त्रणमा लिने गरेका छौँ

अतिक्रमण गरी बनाइएका संरचना हटाउन आग्रह

काठमाडौँ,१४ मँसिर । काठमाडौँ उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ । प्राधिकरणले आज सूचना प्रकाशित गरी उपत्यकाका नगरहरूको पुनःनिर्माण, विकास र विस्तारमार्फत काठमाडौँ उपत्यकालाई व्यवस्थित गर्नका लागि अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको हो । उपत्यकामा योजनाबद्ध […]

वीरगञ्जमा पनि अतिक्रमण गरेर बनाइएका संरचना हटाइँदै

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना हटाउने भएको छ । महानगरपालिकाले पहिलो चरणमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ । नगरप्रमुख राजेशमान सिंहका अनुसार सडक विस्तारका लागि सो क्षेत्रमा अनधिकृत रुपमा निर्मित घर, टहरालगायत संरचना हटाउन सूचना जारी गरिएको हो । गण्डक चोकदेखि […] The post वीरगञ्जमा पनि अतिक्रमण गरेर बनाइएका संरचना हटाइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

वीरगञ्जमा अतिक्रमण गरेर बनाइएका संरचना हटाइँदै

पर्साको वीरगञ्ज महानगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना हटाउने भएको छ । महानगरपालिकाले पहिलो चरणमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ । नगरप्रमुख राजेशमान सिंहका अनुसार सडक विस्तारका लागि सो क्षेत्रमा अनधिकृत रुपमा निर्मित घर, टहरालगायत संरचना हटाउन सूचना जारी गरिएको हो । गण्डक चोकदेखि विद्युत् गृह, …

वीरगञ्जमा अतिक्रमण गरेर बनाइएका संरचना हटाइँदै

पर्साको वीरगञ्ज महानगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना हटाउने भएको छ । महानगरपालिकाले पहिलो चरणमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ । नगरप्रमुख राजेशमान सिंहका अनुसार सडक विस्तारका लागि सो क्षेत्रमा अनधिकृत रुपमा निर्मित घर, टहरालगायत संरचना हटाउन सूचना जारी गरिएको हो । गण्डक चोकदेखि विद्युत् गृह, घण्टाघर, माइस्थान, महावीर स्थान, आदर्शनगर, अलखिया मठ, बिर्ता मन्दिर, नारायणी अस्पताल, वीरगञ्ज भन्सार कार्यालय हुँदै दक्षिणमा शङ्कराचार्य द्वारसम्म स

वीरगञ्जमा पनि अतिक्रमण गरेर बनाइएका संरचना हटाइँदै

पर्साको वीरगञ्ज महानगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना हटाउने भएको छ । महानगरपालिकाले पहिलो चरणमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सुरु

काठमाडौँ,१९ भदौ । त्रियुगा नगरपालिकास्थित वडा नम्बर ११ र १२ को गाईघाट बजार क्षेत्रका सार्वजानिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा संरचना हटाउने कार्य सुरु गरिएको छ । राजधानी काठमाडौँ महानगरपालिकासहित देशका विभिन्न नगरपालिकामा सार्वजानिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउने कार्य सुरु भइरहँदा गाईघाट बजारमा पनि नक्सा पास विपरित सार्वजनिक जग्गा […]

राइनास नगरपालिका : ‘सडक अतिक्रमण गरी भौतिक संरचना नबनाउनू’

लमजुङ–लमजुङको राइनास नगरपालिकाकाे सडक संरचना अतिक्रमण गरी कुनै पनि संरचना निर्माण नगर्न आग्रह गरेको छ । सडक संरचना उपयोगसम्बन्धी एक सूचना जारी गर्दै राइनास नगरपालिकाभित्र रहेका पक्की तथा कालोपत्रे सडक संरचना भित्र अतिक्रमण गरी अस्थायी, स्थायी संरचना निर्माण नगर्न सबै नगरवासीमा अनुरोध गरिएको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले जानकारी दिनुभयो । यसैगरी, सम्भावित दुर्घटना न्यूनीकरणका लागि सडक संरचनाभित्र पशु चौपाया छाडा नछाड्न, सडकमा बालबालिकालाई नछाड्न र सडकमा खेलकुदका क्रियाकलाप...