सेनाको शान्ति मिसन टोली सिरिया प्रस्थान

काठमाडौँ– नेपाली सेनाको शान्ति मिसन टोली मंगलबार सिरिया प्रस्थान गरेको छ । सेनाका अनुसार सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियाररहित पर्यवेक्षक बल (यूएनडीओएफ) मा सहभागी हुन १९२ जनाको नेपाली सेनाको मिसन टोली सिरिया प्रस्थान गरेको हे । मिसन टोलीमा यान्त्रिक पैदल सेना, समीप सुरक्षा इकाइ, इञ्जिनियर र स्वास्थ्यकर्मी समावेश छन् । उक्त टोली राष्ट्रसङ्घको विशेष उडानबाट कार्यक्षेत्रतर्फ […]

सम्बन्धित सामग्री

मालीमा शान्ति मिसन बन्द हुने : १७७ सैनिक फर्कने, सशस्त्र प्रहरीको एफपियू रोकियो

द्वन्द्वग्रस्त अफ्रिकी देश मालीस्थित राष्ट्रसंघीय शान्ति मिसन (मिनुस्मा) बन्द हुने भएको छ । जसबाट मालीमा कार्यरत नेपाली सुरक्षाकर्मी फर्किने भएका छन् भने माली जान लागेको सशस्त्र प्रहरीको एफपियू मिसन तत्कालका लागि...

प्रधानसेनापति शर्मा सिरियामा

काठमाडौं :  लेबनानको भ्रमण सकेर सिरियाको शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यले त्यहाँस्थित युएन मिसनअन्तर्गतका सुरक्षाचौकीको निरीक्षण भ्रमण गरेका छन्। भ्रमणका क्रममा प्रधानसेनापति शर्माले उक्त इलाकाको वस्तुस्थितिलगायतका विविध पक्षबारे जानकारी लिएका थिए। प्रधानसेनापति शर्माले शान्ति मिसनमा उल्लेखनीय कार्य गर्ने शान्ति मिसन क्षेत्रमा तैनाथ चार नेपाली शान्ति सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेका

सिरियामा तैनाथ सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’

काठमाडौँ– लेबनानको भ्रमण सकेर सिरियाको शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यले आज त्यहाँस्थित युएन मिसनअन्तर्गतका सुरक्षाचौकीको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनले उक्त इलाकाको वस्तुस्थितिलगायतका विविध पक्षबारे जानकारी लिएका थिए । प्रधानसेनापति शर्माले शान्ति मिसनमा उल्लेखनीय कार्य गर्ने शान्ति मिसन क्षेत्रमा तैनाथ चार नेपाली शान्ति सैनिकलाई […]

प्रधानसेनापतिद्वारा लेवनानी प्रधानमन्त्रीसँग शिष्टाचार भेट

लेवनानस्थित शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्माले आज त्यहाँका प्रधानमन्त्री नजिव आजमी मिकातीसहितका उच्च अधिकारीहरुसँग शिष्टाचार भेट गर्नुभएको छ । प्रधानसेनापति शर्माले आजै त्यहाँका रक्षामन्त्री मौरिस स्लीम, सभामुख नबिह बेरी र लेवनानका सैनिक कमाण्डर जनरल जोसेफ खलिल आऊनसँग शिष्टाचार भेटघाट गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त भेटघाटका क्रममा …

नेपाल प्रहरीको शिर झुकाउने भ्रष्टाचार काण्ड

सुडान घोटला काण्ड नेपालको चर्चित र ठूला भ्रष्टाचारमध्ये एक हो। नेपाल प्रहरीको शान्ति मिसन यसकै कारण बन्द छ। मनोबलका साथै देशको प्रतिष्ठा र इज्जत बढाउने भएकाले प्रहरीमा शान्ति मिसन लक्ष बन्थ्यो। तर, यहाँ पनि ठूलो भ्रष्टाचार भयो। मिसनको बद्नाम भयो। सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको ४४ करोडको एपीसी (मिसनका लागि आवश्यक बन्दोबस्तीका समान)मा साढे २८ करोड बराबरको भ्रष्टाचार नै बद्नाम र बन्दको कारण हो।प्रहरीको भाषामा शान्ति मिसनलार्ई फ्रम्ड पुलिस युनिट (एफपीयू) भनिन्छ। संयुक्

नेपाल प्रहरीको शिर झुकाउने भ्रष्टाचार काण्ड

काठमाडौं । सुडान घोटाला काण्ड नेपालको चर्चित र ठूला भ्राष्टाचारमध्ये एक हो नेपाल प्रहरीको शान्ति मिसन यसकै कारण बन्द छ । मनोबलका साथै देशको प्रतिष्ठा र इज्जत बढाउने भएकाले प्रहरीमा शान्ति मिसन लक्ष्य बन्थ्यो । तर, यहाँ पनि ठूलो भ्रष्टाचार भयो । मिसनको बद्नाम भयो । सूडानको डार्फरम तैनाथ नेपाली सुरुक्षाकर्मीका लागि खरिद गरिएको ४४ […]

शान्ति मिसन बन्द भएपछि प्रहरीमा जागिर छाड्ने बढ्दै

आकर्षक अवसर बन्दै आएको राष्ट्रसंघीय शान्ति मिसन बन्द भएसँगै राजीनामा दिने प्रहरीको संख्या बढेको छ । चालू

नेपाल प्रहरीको हाइटी शान्ति मिसन बन्द हुँदै

काठमाडौं : नेपाल प्रहरीको हाइटीस्थित राष्ट्रसंघीय शान्ति मिसन आगामी अप्रिलदेखि बन्द हुने भएको छ। हाल हाइटीमा खटिएको फर्म्ड पुलिस युनिट (एफपियु) को टोली नै अन्तिम हुने जानकारी राष्ट्रसंघले नेपाल प्रहरीलाई गराएको छ। प्रहरीको बन्दोबस्तीका सामान फिर्ताका लागि तयारी समेत थालिसकेको छ। साथै, हाइटी मिसनका लागि अघि बढाइएको नाम छ...