पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लामा ललितपुर मात्र, हुम्ला र डोल्पामा शून्य

ललितपुरमा हाल ५१२ जना सक्रिय संक्रमित छन्। काठमाडौंमा ४६४ र भक्तपुरमा ४७३ जना मात्र सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ।

सम्बन्धित सामग्री

७० जिल्लामा ४५६७ सक्रिय संक्रमित, आधाभन्दा बढी काठमाडौंमा

शून्य संक्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन्।

१८ जिल्ला कोरोनामुक्त, देशभरि ८ सय ४२ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि ३३ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार ५९ जनामा गरिएको परीक्षणमा ३३ जना संक्रमित भेटिएका हुन्।आज ८९ जना कोरोना संक्रमणमुक्त भएका छन्। आज संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। हाल देशभरि ८ सय ४२ जना सक्रिय संक्रमित छन्।हाल देशभरिका १८ वटा जिल्लामा कोरोना संक्रमित शून्य रहेका छन्। जसमा इलाम, भोजपुर, सोलुखुम्बु, चितवन, दोलखा, नुवाकोट, रसुवा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रुपन्देही, जाजरकोट, जुम्ला,

चार जिल्लामा कोरोनाको शून्य संक्रमण

२९ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार चार जिल्लामा हाल कोरोनाको शून्य संक्रमण रहेको छ । पछिल्लो २४ घण्टामा मनाङ, डोल्पा, हुम्ला र बाजुरा जिल्लामा संक्रमण संंख्या शून्यमा झरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला भने दुई वटा मात्र छन् । काठमाडौं र ललितपुरमा ५ सयभन्दा बढी […]

यी दुई जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

काठमाडौं । सोमबार काठमाडौं र ललितपुरमा मात्र ५०० भन्दा बढी सक्रिय संक्रमित  छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच जिल्लामा काेराेना संक्रमितको संख्या शून्य छ । जसमा मनाङ, हुम्ला, मुगु, सल्यान र जाजरकोट छन् । आज सात वटा जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । जसमा भक्तपुर, सुनसरी, पूर्वी नवलपरासी, धनुसा, कास्की, […]

काठमाडौं र ललितपुर जिल्लामा नै ५ सयभन्दा बढी संक्रमित,

काठमाडौं : काठमाडौं र ललितपुर जिल्ला कोरोनाको रेड जोनमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल ललितपुर र काठमाडौं जिल्लामा मात्रै ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।हाल काठमाडौंमा ६ सय ९० जना र ललितपुरमा ५ सय ५८ जना सक्रिय संक्रमित छन्। यस्तै चार वटा जिल्लामा कोरोना संक्रमित शून्य छन्।मनाङ, हुम्ला, जाजरकोट र मुगु जिल्लामा संक्रमण शून्य रहेको मन्त्रालयको विवरणमा उल्लेख गरेको छ।

पाँच जिल्लामा छैनन् कोरोनाका बिरामी

काठमाडौं : देशका ५ जिल्लामा अहिले कोरोनाका बिरामी छैनन्। ओखलढुंगा, मनाङ, हुम्ला, डोल्पा र जाजरकोटमा कोरोना संक्रमित शून्य भएका हुन्।यसैगरी सबैभन्दा धरै संक्रमित रहेको जिल्लामा ललितपुर मात्र रहेको छ।हाल ५ सयभन्दा बढि संक्रमित भएको ललितपुर मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।ललितपुरमा कोरोनाका ५ सय ५३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर ७ हजार १ सय ६४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

६ जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य

काठमाडौं । हाल देशका ६ वटा जिल्लाहरूमा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ओखलढुंगा, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा र जाजरकोटमा कोरोनाका सक्रिय संक्रमित छैनन् । यस्तै, काठमाडौं र ललितपुरमा ५०० जनाभन्दा बढी सक्रिय संक्रमित छन् । मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, नवलपरासी पूर्व, बाँके र...

पाँच जिल्ला भए ‘कोभिड फ्री’, काठमाडौं र ललितपुर अझै ‘रेड जोन’मा

काठमाडौं । कोभिड-१९ का सक्रिय संक्रमितको संख्या शून्य भएपछि नेपालका पाँच जिल्ला 'कोभिड फ्री' भएका छन् । शून्य सक्रिय संक्रमित हुनेमा हुम्ला, डोल्पा, जाजरकोट, मनाङ र ओखलढुंगा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ् अनुसार काठमाडौं र ललितपुरमा सक्रिय संक्रमित पाँचसयभन्दा बढी रहेको छ । यी जिल्लालाई संक्रमणको जोखिमका हिसाबले रेड जोनमा...

मुगु र हुम्ला कोभिड फ्री, देशभर ८ हजारभन्दा कम सक्रिय संक्रमित

काठमाडौं । मुगु र हुम्लामा कोभिड १९ फ्री जिल्ला भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कात्तिक २१ गतेको तथ्यांक अनुसार यी दुई जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य भएको हो ।  मोरङ, सुनसरीलगायत ९ जिल्लामा भने सक्रिय संक्रमितको संख्या दुई सयभन्दा बढी पाँच सयसम्म रहेको छ । काठमाडौं र ललितपुरमा भने...

कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना भाइरस संक्रमणमुक्त

कर्णाली प्रदेशका १० मध्ये ९ जिल्ला कोभिड–१९ को संक्रमणमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमित छैनन् ।मंगलवारसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना संक्रमण शून्यमा झरेको हो ।   ...