राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली (लाइभ)

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन्।

सम्बन्धित सामग्री

राष्ट्रिय सुरक्षा र प्रतिरक्षा प्रणालीलाई सबल बनाइने : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा र प्रतिरक्षा प्रणालीलाई सबल बनाउने बताएका छन्। आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, “सीमा क्षेत्रका थप स्थानहरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट स्थापना गरिनेछ।” हवाई तथा स्थल मार्गबाट आवतजावत गर्ने विदेशी नागरिकको अभिलेख व्यवस्थित गरिने उनले जनाए। सुरक्षाकर्मीहरुको सुरक्षा सम्बन्धमा विशेष ध्यान दिइने उनले बताए।

कूटनीतिक माध्यमबाट भारतसँगको सीमा विवाद समाधान गरिनेछ : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली भारतसँगको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन्। आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, “ऐतिहासिक सन्धी, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट भारतसँगको सीमा सम्बन्धमा बाँकी रहेका र समयसमयमा उठ्ने विषयलाई समाधान गरिने छ।” नेपाल र भारतबीच कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्तामा सीमा विवाद रहेको छ।

निर्वाचनका लागि सबै दलहरु सरकारमा सहभागी बन्नुहोस् : प्रधानमन्त्री ओली

न्युज अफ नेपाल, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दललाई निर्वाचनका लागि सरकारमा सहभागी हुन आग्रह गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले निर्वाचनका लागि सरकारमा सहभागी हुन सबै दललाई आग्रह गरेका हुन् । लोकतान्त्रिक प्रणाली र पद्धतिलाई ध्यानमा राखेर निर्वाचन सम्पन्न गरिने जनाउँदै उनले भने ‘निर्वाचन निष्षक्ष र स्वच्छ हुने कुरामा […]

स्वास्थ्य संकटकाल लगाउने तयारी भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउन सकिने बताएका छन्। सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले स्वास्थ्य संकटकाल लगाउने बारे तयारी भइरहेको बताएका हुन्। सरकारले केहीदिन अघि मात्रै स्वास्थ्य संकटकाल ल्याउने गरि नयाँ अध्यादेश ल्याएको थियो। 'आवश्यकता अनुसार स्वास्थ्य संकटकाल लगाउने व्यवस्था गरिएको छ,' उनले भने।…

निषेधाज्ञामा थप कडाइ गरिने छ : प्रधानमन्त्री ओली

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञामा थप कडाइ गरिने बताएका हुन्।

निषेधाज्ञामा थप कडाइ गरिने छ : प्रधानमन्त्री ओली

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञामा थप कडाइ गरिने बताएका हुन्।

वर्ष २०७७ निरर्थक भएन : प्रधानमन्त्री ओली

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताएका छन् । नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ... The post वर्ष २०७७ निरर्थक भएन : प्रधानमन्त्री ओली appeared first on Purbeli News.

तत्काल लकडाउन हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन नगर्ने बताएका छन्।नयाँ वर्षको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार लकडाउन गर्ने पक्षमा नरहेको बताए। यस्तै प्रधानमन्त्री ओलीले स्वास्थ्यका मापदण्ड अनिवार्य अपनाउन सबैमा अपिल गरे।उनले भने,  ‘प्रधानमन्त्रीले लकडाउनको धम्की दियो भनेर हल्ला गरे, म धम्की कसलाई दिन्छु ? धम्की दिने मेरो हैसियत होइन। त्यो उचित ठान्दिनँ। परिस्थिति बिग्रयो भने त्यहाँसम्म पुग्न सक्छ, त्यसैले सजक हाैं मात्