विप्लव काठमाडौं प्रवेश, प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट काठमाडौं आइपुगेका छन् । समाचार तयार गर्दासम्म उनी नागढुंगाबाट काठमाडौं प्रवेश गरेका हुन् । आफ्नो समूहमाथिको प्रतिबन्ध फुकुवा भएपछि शुक्रवार विहान उनि पूर्वी नवलपरासीको देवचुलीमा सार्वजनिक भएका थिए । शुक्रवार दिउँसो राष्ट्रिय सभा...

सम्बन्धित सामग्री

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रकाण्ड, मुद्दा फिर्ता लिन आग्रह

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका शीर्ष नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेता प्रकाण्डले  देउवासँग् भेटवार्ता गरेका हुन्।  शान्ति प्रक्रियामा आएको लामो समय बितिसक्दा पनि सरकारले मुद्दा फिर्ता र जेलका बन्दी रिहा नगरेपछि नेकपाले सरकारलाई दबाब दिइरहेको छ। आजको भेटमा प्रकाण्डले आफ्ना नेता तथा कार्यकर्ताहरुमाथि लागेका मुद्दा फिर्ता र जेलका बन

बालुवाटारमा विप्लव

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन्। विप्लव बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। भूमिगत गतिविधिमा रहेको बेला नेकपाका कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने चर्चा भइरहेको बेला विप्लव प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन्।

देउवा भेट्न बालुवाटार पुगे प्रकाण्ड

प्रधानमन्त्री शेरबहादुर देउवा र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच आइतबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रकाण्डबीच भेटवार्ता भएको हो । देउवालाई भेट्न प्रकाण्ड आइतबार दिउँसो बालुवाटार पुगेका थिए । सो क्रममा प्रकाण्डले पक्राउ परेका आफ्नो नेता कार्यकर्ताको रिहाइ तथा मुद्दा फिर्ताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । तत्कालीन केपी ओली नेतृत्वको सरकारले ३ बुँदे सहमति गरेर विप्लव समूहलाई शान्ति प्रक्रियामा ल्याएको थियो । तर पक्राउ परेका नेता कार्यकर्ताको र...

प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न विप्लवसहित पार्टीका नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोलाको बालुवाटार पुगेका हुन्। जारी भेटवार्तामा सरकारकातर्फबाट गृहमन्त्री बालकृष्ण खाण पनि उपस्थित छन्। शान्ति प्रक्रियामा आएसँगै अघिल्लो सरकारसँग भएको तीन बुँदे सम्झौता कार्यान्वयनका लागि विप्लवले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । पछिल्लो समय काठमाडौंमा राजनीतिक भेटवार्ता तीव्र बनाएका विप्लव बुधबार अपराह्न प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री भेट्न विप्लवसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बाँस्तोला पनि बालुवाटार पुगेका छन् । केपी ओली नेतृत्वको तत्कालीन सरकारसँग तीन बुँदे सहमति गरेपनि हालसम्म सहमति कार्यान्वयन हुन नसकेको सन्दर्भमा विप्लवले सक्रियता बढाएका हुन् । आजै पार्टी

प्रधानमन्त्रीलाई भेटेर विप्लवले भने- बन्दी छुटाउन किन ढिला

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

काठमाडौं आएका विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे - Purbeli News

काठमाडौं । सरकारसँग शान्तिपूर्ण राजनीतिमा फर्किने सहमति गरेको विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं प्रवेश गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्रीनिवास बालुवाटार पगेका छन् । यसअघि विप्लव भूमिगत थिए । सरकारसँग भएको सहमतिसँगै आज उनी काठमाडौंमा हुने एक कार्यक्रममार्फत सार्वजनिक हुने कार्यक्रम समेत छ । सोही कार्यक्रममा हिजो बिहीबार भएको सहमति समेत...

सार्वजनिक हुनुअघि प्रधानमन्त्रीलाई भेट्न विप्लव सिधै बालुवाटार

भूमिगत क्रियाकलाप सञ्चालन गर्दै आइरहेको नेकपा (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सार्वजनिक हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् ।नवलपरासीबाट काठमाडौं आएका विप्लव प्रधानमन्त्री ओलीलाई भेट्न शुरूमै बालुवाटार जान लागेका हुन् । सरकारसँगको वार्ता सफल भएपछि विप्लव दुई वर्षपछि सार्वजनिक कार्यक्रममा ...

पार्टीका नेताहरूसँग छलफलपछि ओलीलाई भेट्न बालुवाटार छिरे विप्लव

भूमिगत क्रियाकलाप सञ्चालन गरिरहेको नेकपा (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न बालुवाटार प्रवेश गरेका छन् । नवलपरासीबाट काठमाडौं आएका विप्लव पार्टीका नेताहरूसँग आन्तरिक छलफलपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको सुरक्षा स्रोतले लोकान्तरलाई जानकारी दियो । सरकारसँगको वार्ता सफल भएपछि विप्लव दुई वर्षपछि सार्वजनिक कार्यक्रममा देखिन लागेका छन् । त्यसका लागि राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम राखिएको छ । कार्यक्रमलाई प्रधानमन्त्री ओलीसँगै विप्लवले पनि सम्बोधन गर्नेछन् । गृहम...

विप्लव काठमाडौं प्रवेश, प्रधानमन्त्री भेट्न बालुवाटार पुगे

न्युज अफ नेपाल ,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट निजी गाडी चढेर काठमाडौं आइपुगेका छन् । दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने छन् ।  सम्वोधन अघि प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ताका लागी बालुवाटारमा पुगेका छन् । विप्लव समूहका एक नेताले भने–‘बालुवाटारमा […]