राजनीतिले कोल्टे फेर्‍यो, छिट्टै नयाँ सरकार बन्छ : प्रचण्ड

२१ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेसँगै देशको राजनीतिले कोल्टे फेरेको भन्दै उनले भने, ‘सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ, नयाँ परिस्थिति बन्नेछ ।’ शनिबार कपिलवस्तुमा […]

सम्बन्धित सामग्री

दसैं तिहारपछि सरकार टिकाउन सकिँदैन भनेर प्रचण्ड छट्पट्टिनु भएको छः सूर्य थापा

काठमाडौं, १० कात्तिक । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार एक दिन पनि राख्न नहुने टिप्पणी गरेका छन् । हिजो प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्ड नेतृत्वको सरकार निकम्मा, नालायक, जनविरोधी, राष्ट्रविरोधी रहेकाले यो सरकार ढाल्न उपयुक्त […]

सरकार बिस्तारबारे प्रचण्ड - ओलीबीच छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच सरकार बिस्तारबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ छलफल भएको हो। प्रधानमन्त्रीको सचिवालयले सरकार बिस्तार र समसामयीक विषयमाथि छलफल भएको जानकारी दिएको छ। विश्वासको मत लिएपछि सरकार बिस्तार गर्ने योजनामा रहेका प्रचण्डले विश्वासको मतपछि पनि मन्त्रिपरिषदलाई…

प्रचण्ड सरकारलाई राजेन्द्र पाण्डेले भने : खिचडी सरकार

जनकपुरधाम : नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको उपनेता राजेन्द्र पाण्डेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई खिचडीको संज्ञा दिएका छन्। उनले संघीयता रुचाउने - नरुचाउने, राजा ल्याउने-फ्याँक्ने विचारधाराका दलहरु एक साथ रहेको भन्दै अहिलेको सरकार खिचडी सरकार रहेको आरोप बताएका हुन्। उनले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मतदिने अथवा नदिने विषयमा…

सरकार गठनमा नयाँ ट्वीस्टः ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ सरकार गठनका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा चलेको सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिएर उनी बालकोट पुगेका हुन्। नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान लिएपछि एमालेसँग मिलेर नयाँ सरकार गठन गर्ने विषयमा छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन्।

प्रचण्ड–नेम्वाङबीच वामपन्थी सरकार बनाउन छलफल

काठमाडौं, पुस ६ । आगामी सरकार गठनको गृहकार्य भइरहेकै बेला राजनीतिक दलका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । शीर्ष नेताको भेटघाट दिनहुँ बढ्दै गइरहेको छ । आगामी सरकारको नेतृत्व गर्न नेताबीच होडबाजीसमेत सुरू भइसकेको छ । यसैबीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच आगामी सरकार […]

न्यायालयकाे समस्या समाधान गर्न सरकार तयार छ : प्रचण्ड

कैलाली – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले न्यायालयको समस्या समाधानका लागि सरकार तयार रहेको बताउनुभएको छ ।  आज बुधवार सुदूरपश्चिम प्रदेशको कैलाली पुग्नुभएका अध्यक्ष दाहालले सञ्चारकर्मीहरूसँगको कुराकानीमा अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको हो । उहाँले न्यायालयको समस्यामा गठबन्धनका पाँच दलकाे नै गम्भीर ध्यानाकर्षण भएको भन्दै समस्या समाधान गर्ने बताउनुभयो । अध्यक्ष दाहालले अदालतमा ठूलै समस्या हुन्छ ...

पहिलोपटक सरकार गठन प्रक्रियामा प्रचण्ड 'आउट'

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलोपटक सरकार गठनको प्रक्रियामा 'आउट' भएका छन्। पहिलो संविधानसभाको चुनावपछि सरकार बनाउने र भत्काउने खेलमा प्रचण्ड नै निर्णायक हुन्थे। उनकै प्रस्तावमा केपी शर्मा ओली, झलनाथ खनाल, शेरबहादुर देउवा प्रधानमन्त्री बने।सरकार गठन प्रक्रियामा प्रचण्डको संलग्नता नभइ कसैको सरकार बन्दैनथ्यो। मूलधारको राजनीति उनकै वरिपरी घुम्थ्यो।तर यसपटक प्रचण्ड पहिलोपटक सरकार गठन प्रक्रियाबाट 'आउट' भएका हुन्।

केही दिनमै जनपक्षीय सरकार बन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निरंकुश सरकारको छिटै पतन हुने दाबी गरेका छन् ।चितवनको माडीमा आयोजित वाईसीएलको नगर भेलालाई सम्बोधन गर्दै उनले केही दिनमै जनपक्षीय सरकार बन्ने बताए । उनले भने, ‘निरंकुश सरकारको पतन भइसकेपछि जनपक्षीय सरकार आउनेछ, नयाँ युगको सुरुवात हुनेछ । चुनावी घोषणापत्रलाई नजरअन्दाज गर्ने, प्राप्त उपलब्धिलाई उल्टाउन […]