धनकुटा करदाता सेवा कार्यालयमा सनराइज बैंकको विस्तारित काउन्टर

उक्त काउन्टर सेवा संचालनमा आएसंगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ ।