'खोप खरिदको विषय पसलमा बिस्कुट किनेजस्तो सजिलो छैन'

काठमाडौं  :  कोरोना संक्रमणदर केहि घटे पनि जोखिम कायमै छ। समयमै खोप लगाएर सुरक्षित हुने आम नेपालीको चाहना छ। तर, सरकारले खोप ल्याउन सकिरहेको छैन।जसका कारण नयाँ त परको कुरा पहिलो डोज लगाएर महिनौं देखि दोस्रो डोज कुरिरहेका ज्येष्ठ नागरिकले दोस्रो डोज कहिले पाउने भन्ने अन्यौल नै छ। नेपालमा कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको ६ महिना नाघिसक्यो। तर, अत्यन्त न्यून मात्रै खोप लगाइएको छ।पछिल्लो समय खोप लगाउन पहल भइरहेको भनिएको थियो। तर, सरकार विस्तारलाई सर्वोच्च अदालतले संविधान वि