अमेरिकामा मंकीपक्स भाइरसको संक्रमण, श्वासबाट सर्ने

एजेन्सी । कोराना भाइरसको महामारीकाबीच मंकीपक्स भाइरस देखा परे पछि अमेरिकी बैज्ञानिहरु चिन्तित भएका छन् । नाइजेरियाको भ्रमणबाट हालै टेक्सस फर्केका अमेरिकी नागरिकमा मंकीपक्स भाइरस देखा परेपछी अनुसन्धान थालिएको छ । ती ब्यक्तिको शरीर भरी मासुको फोका अर्थात मुसाको लक्षण देखा परेपछि अनुसन्धान थालिएको हो । कोरोना संक्रमित ती ब्यक्ति संक्रमण मुक्त भएपछि टेक्सस फर्केका […]

सम्बन्धित सामग्री

नेपालमा पहिलो पटक भेटियो मंकीपक्स संक्रमण

नेपालमा पहिलो पटक एक जनामा मंकीपक्स भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्सको संक्रमित फेला पारेको आधिकारिक जानकारी शुक्रबार सार्वजनिक गरेको हो।

अमेरिकामा मंकीपक्स संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु

काठमाडौँ- अमेरिकामा मंकीपक्स संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । मंकीपक्स संक्रमणबाट एक जनाको मृत्यु भएको क्यालिफोर्निया राज्यको लस एन्जलस काउन्टी जनस्वास्थ्य विभागले पुष्टि गरेको छ । पीडितको मृत्यु मंकीपक्स संक्रमणबाट भएको अमेरिकी रोग नियन्त्रण तथा उन्मुलन केन्द्रले पनि पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विरामीलाई अस्पतालमा उपचार गरिएको भएपनि उनको प्रतिरोध […]

मंकीपक्स भाइरसबारे अनुसन्धान हुने

काठमाडौं : नेपालमा मंकीपक्स भाइरसबारे अनुसन्धान हुने भएको छ। विश्व स्वास्थ्य संगठनको सहकार्यमा स्वास्थ्य अनुसन्धान परिषद्ले सो अनुसन्धान गर्न लागेको हो।परिषद्‍का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले पछिल्लो समय मंकीपक्स भाइरसको जोखिम बढ्दै गएको अवस्थामा नेपालमा संक्रमण देखिनासाथ अनुसन्धान थाल्ने गरी तयारी भएको बताए।‘हुन त हाम्रोमा हालसम्म यो मंकीपक्स भाइरस संक्रमण देखिएको छैन तर संक्रमण देखिनासाथ यसबारे अनुसन्धान गर्नुपर्छ भनेर तयारी गरेका छौँ, जसका लागि स्वास्थ्य मन्त्रालयको अनुमति&nb

विश्वभरि फैलने संकेत देखिएको मंकीपक्स के हो? कसरी थाहा पाउने संक्रमण?

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार मंकीपक्स एउटा दुर्लभ किसिमको रोग हो, जुन मंकीपक्स नामक भाइरसका कारण हुन्छ। यो भाइरस दादुरा गरउने बेरियोला भाइरसकै प्रजातिसँग सम्बन्धित ‘अर्थोपक्स’ वंशको हो।

१२ देशमा फैलियो ‘मंकीपक्स’

दुर्लभ मानिए पनि मंकीपक्स संक्रमण पछिल्लो समय विश्वका विभिन्न देशमा देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हालसम्म १२ देशका ८० भन्दा बढी व्यक्तिमा मंकीपक्स संक्रमण पुष्टि भइसकेको छ । थप...

मंकीपक्स भाइरसले विश्वव्यापी रूप लिने त्रास

विश्वभर फैलिएको कोभिड–१९ महामारीको त्रास कम भइरहेको बेला फेरि अर्को भाइरसको त्रास बढेको छ । मंकीपक्स भाइरस सूक्ष्मरूपमा बढ्दै गएपछि त्यसले विश्वव्यापी रूप लिने आशंकासमेत बढेको छ । यही त्रास र आशंकाबीच सरकारले मंकीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेमाथि निगरानी बढाउन थालेको छ र उनीहरूलाई कम्तीमा दुई साता घरमै बस्न आग्रह गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले मंकीपक्स भाइरस देखिएका राष्ट्रबाट आएका नागरिकलाई कम्तीमा दुई साता घरमै बस

यूएईमा पनि देखियो मंकीपक्स

दुबई- विश्वका विभिन्न देशमा फैलिएको मंकीपक्स भाइरस युनाइटेड अरब इमिरेट्समा पनि देखिएको छ । मंकीपक्स भाइरस देखिने पहिलो खाडी देश हो । यसअघि १५ देशमा यो भाइरस देखा परेको थियो । भाइरस देखिएपछि जुनसुकै महामारीलाई नियन्त्रण गर्न तयार रहेको यूएईले जनाएको छ ।  पश्चिमी अफ्रिकाबाट आएकी एक २९ वर्षीया महिलामा भाइरस देखिएको थियो । उनको […]

यूएईमा पनि देखियो ‘मंकीपक्स’

एजेन्सी – विश्वका विभिन्न देशमा फैलिएको मंकीपक्स भाइरस युनाईटेड अरब इमिरेट्समा पनि देखिएको छ। मंकीपक्स भाइरस देखिने पहिलो खाडी देश हो। यसअघि १५ देशमा यो भाइरस देखा परेको थियो। भाइरस देखिएपछि जुनसुकै महामारीलाई नियन्त्रण गर्न तयार रहेको यूएईले जनाएको छ। पश्चिमी अफ्रिकाबाट आएकी एक २९ वर्षीया महिलामा भाइरस देखिएको थियो। उनको हाल उपचार भइरहेको त्यहाँको […]

विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स, नेपालमा पनि आइपुग्ला ?

जेठ ८, काठमाडौं । कोरोना भाइरसको महामारी नसकिँदै विश्वमा ‘मंकीपक्स’ नामक अर्को भाइरसको बढ्दो संक्रमणले धेरैको ध्यान तानेको छ । पश्चिम तथा मध्य अफ्रिकामा देखिएको ‘मंकीपक्स भाइरस’ बेलायत, युरोप र अमेरिकाका १२ देशमा पुगिसकेको छ । ‘मंकीपक्स’ भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा देखिएको थियो । त्यसपछि मानिसमा भने सन् १९७० मा […]

चीनमा मंकीपक्स फैलियो, एकको मृत्यु

एजेन्सी । कोराना भाइरसको महामारीकाबीच चीनमा फैलिएको मंकीपक्स भाइरसका कारण १ जनाको मृत्यु भएको छ । चीनको बेइजिङ स्थित अस्पतालमा उपचाररत १ पशु चिकित्सकको मंकीपक्सका कारण मृत्यु भएको हो । केही समय अघि मरेको बाँदरलाई गाड्ने क्रममा बान्ता हुने र टाउको दुख्ने लक्षण देखा परेपछी उहाँलाई मंकीपक्स भएको पुष्टी भएको थियो । चीनमा पछिल्लो समय […]