काठमाडौं । निर्वाचन आयोगले देशभरका सबै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले सार्वजनिक सूचना मार्फत ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत तोकिएको जनाएको हो । जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतका जेष्ठ न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । अन्य स्थानीय तहमा जिल्ला न्यायाधीश, […]