काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगको शुक्रवार बसेको बैठकले दल दर्ताका लागि उक्त पार्टीले दिएको निवेदनलाई स्वीकार्दै दलको मान्यता दिएको निर्वाचन आयोगका एक आयुक्तले जानकारी दिए।
पूर्व सञ्चारकर्मी रवि लामिछानेले असार ७ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए। लामिछानेले दल दर्ताका लागि दिएको निवेदनलाई काउन्टर…