कार्यकर्ता पोस्न टुक्रे योजना

नारायण नगरपालिका दैलेखमा चलिरहेको नगरसभामा चुनाव लक्षित योजना संशोधन गरेर कार्यकर्ता पोस्न टुक्रे योजना बनाईएको छ।...

सम्बन्धित सामग्री

बागमतीमा कार्यकर्ता रिझाउन ल्याइएका टुक्रे योजनाले नै पाएनन् पूर्णता

बागमती प्रदेश सरकारले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर ल्याएको टुक्रे योजना रातदिन गरेर काम गर्दा पनि सम्पन्न हुन नसकेको पाइएको छ ।

अधुरै रहे बागमती सरकारका अधिकांश टुक्रे योजना

हेटौंडा : कार्यकर्ता पोस्ने गरि बागमती प्रदेश सरकारले ल्याएको अधिकांश टुक्रे योजना अधुरै रहेका छन्। प्रदेश सरकारले चालू आवको तेस्रो चौमासिकमा कार्यकर्ता पोस्ने गरि वितरण गरेको २३ सय टुक्रे योजनामध्ये विकास निर्माणतर्फका अधिकांश योजना अधुरै रहेका हुन्।अल्पमतमा परेर कात्तिक १० गते एमाले सरकारबाट बाहिरिएपछि गठबन्धनबाट नेतृत्व गर्दै कात्तिक ११ गते राजेन्द्र पाण्डे मुख्यमन्त्री भएका थिए। सरकारको नेतृत्व गरेको केही महिनामा नै मुख्यमन्त्री पाण्डेले चालू आव ०७८/७९ को नीति त

बागमती सरकारद्वारा कार्यकर्ता पोस्न ऐन विपरीत २३ सय टुक्रे योजना वितरण

काठमाडौँ । मकवानपुर । बागमती प्रदेश सरकारले कार्यकर्ता पोस्ने र खर्च बढाउने उद्देश्य अनुरूप टुक्रे योजना कार्यान्वयनमा ल्याउने भएको छ । सरकारको बजेट खर्च हुने अवस्था नरहेपछि खर्च बढाउन र कार्याकर्ताहरुलाई लक्षित गरेर धमाधम टुक्रे योजना वितरण सुरु गरेको हो । प्रदेश सरकारले स्थानीय तहको निर्वाचन नजिकिएसँगै गठबन्धनमा आबद्ध दलका कार्यकर्ता लक्षित गरेर ५ लाख […]

कार्यकर्ता पोस्न बागमती सरकारले ल्यायो २३ सय टुक्रे योजना

हेटौंडा : बागमती प्रदेश सरकारले आफ्ना दलका कार्यकर्ता पोस्न २ हजार ३ सय वटा टुक्रे योजना ल्याएको छ। चालू आव ०७८/७९ को ८ महिना सकिन लाग्दा बजेट खर्च बढाउन नसकेको सरकारले कार्यकर्ता पोस्न २३ सय वटा टुक्रे योजना ल्याएको हो।सरकारले ल्याएका यी योजना चालू आवको नीति तथा योजनामा परेका नभएर नयाँ योजना हुन्। प्रदेश सरकारले मन्त्रिपरिषद् बैठकबाट नै यी योजना पास गरिसकेको जानकारी स्रोतले दिएको छ। सरकारले प्रत्येक योजनालाई ५/५ लाखका दरले बजेट व्यवस्थापनसमेत गरेको छ।स्रोतका&n

प्रदेश २ को नीति कार्यक्रम कार्यान्वयनमा विपक्षीको शंका

प्रदेश २ का विपक्षी दलका सांसदहरुले सरकारको नीति तथा कार्यक्रम व्यवहारमा लागू हुन नसक्ने बताएका छन् । प्रदेश सरकारले विगतका वर्षहरुमा नीति कार्यक्रम अनुसर बजेट विनियोजन नगरी कार्यकर्ता पाल्ने टुक्रे योजना ल्याएको भन्दै विपक्षी दलका प्रदेश सांदहरुले नीति तथा कार्यक्रम कार्यान्वयनमा शंका व्यक्त गरेका छन् ।

जनप्रतिनिधिको ‘टुक्रे’ योजना मोह

चुनावमा बाँडेको आश्वासन पूरा गर्न म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिले बनाएको टुक्रे योजना कार्यान्वयनमा समस्या देखिएको छ । कार्यकर्ता पाल्न, समाजका टाठाबाठाको चित्त बुझाउन र सीमित व्यक्तिको स्वार्थका लागि बर्सेनि बजेट छुट्टिने योजनाबाट समुदायले लाभ लिन सकेका छैनन् ।