अपराजित एपीएफ लिग च्याम्पियन

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले अपराजित रहँदै उपाधि जितेको छ । शुक्रवार भएकाे लिगको अन्तिम खेलमा त्रिभुवन आर्मीलाई तीन–शून्यले हराएर एपीएफ च्याम्पियन बनेको हो । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा एपीएफकी सरु लिम्बुले दुई र अनिता केसीले एक गोल गरिन् । एपीएफले लिगमा १० अङ्कको अग्रतासहित उपाधि हात पारेको हो । एपीएफले १२ खेलमा ३६ अङ्क जोड्दा १२ खेलमा २६ अङ्क जोडेको आर्मी उपविजेता बनेको छ । यसअघि शुक्रवार बिहान ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा ...

सम्बन्धित सामग्री

लिग च्याम्पियन मच्छिन्द्र अपराजित

यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगमा च्याम्पियन मच्छिन्द्र एफसी अपराजित रहँदै ट्रफी उचालेको छ । शनिबार १३औं तथा अन्तिम चरणको खेलमा जनबहालको टिम मच्छिन्द्रले नेपाल एपीएफ क्लबलाई २–१ ले हराएको हो ।

सकियो ‘ए’ डिभिजन लिग

काठमाडौं । मच्छिन्द्र क्लब अपराजित रहँदै सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ । दुई खेलअघि नै उपाधि पक्का गरेको मच्छिन्द्रले शनिबार भएको लिगको अन्तिम खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ ले हरायो । मच्छिन्द्र क्लब नेपालको लिग फुटबलको इतिहासमा अपराजित रहेर लिग जित्ने पाँचौं टोली बन्यो । यसअघि एनआरटी, थ्रीस्टार, मनाङ मर्स्याङ्दी र […]

अपराजित रहँदै मछिन्द्र लिग च्याम्पियन

काठमाडौँ– सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को अन्तिम खेलमा लिग च्याम्पियन मछिन्द्र क्लबले विभागीय टोली एपीएफ फुटबल क्लबलाई २–१ को पराजित गरेको छ। एपीएफविरुद्ध एक गोल बेहोरेका मछिन्द्रका गोलकिपर विशालले यस सिजन पहिलो पटक ओपन प्लेमा गोल खाएका हुन्। विशालले एक हजार एक सय ८४ मिनेटपछि गोल खाएका हुन्। विशालले यसअघि लिगको पहिलो खेलमा […]

'ए' डिभिजन लिग फुटबल सकियो, मच्छिन्द्र क्लब अपराजित रहँदै च्याम्पियन

काठमाण्डाै - शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल आजदेखि सकिएको छ । गएको मंसिर तीन गतेदेखि सुरु भएको 'ए' डिभिजन लिग आज सकिएको हो । लिग उपाधि जितेको मच्छिन्द्र क्लब अपराजित रह्यो । १३ वटा खेलमध्ये मच्छिन्द्रले ११ वटा खेल जित्यो भने २ वटा खेल बराबरी खेल्यो । आज भएको अन्तिम खेलमा मच्छिन्द्रले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ गोलले हरायो। लिगमा त्रिभुवन आर्मी क्लब दोस्रो भएको छ । आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्बलसँग १–१ गोलको बराबरी खेलेसँगै आर्मीले दोस्रो स्थान हासिल गरेको हो । आर्मीले १३ ...

अपराजित रहँदै मछिन्द्र लिग च्याम्पियन

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को अन्तिम खेलमा लिग च्याम्पियन मछिन्द्र क्लबले विभागीय टोली एपीएफ फुटबल क्लबलाई २–१ को पराजित गरेको छ । एपीएफविरुद्ध एक गोल बेहोरेका मछिन्द्रका गोलकिपर विशालले यस सिजन पहिलो पटक ओपन प्लेमा गोल खाएका हुन् । विशालले एक हजार एक सय ८४ मिनेटपछि गोल खाएका हुन् ।विशालले यसअघि लिगको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) विरुद्ध गोल खाएका थिए । एनआरटीविरुद्ध ५४औं मिनेटमा फरवार्ड एरिक विष्टले फ्रिकिकमा मछिन्द्रविरुद्ध गोल गरेका थिए । त्रिपुरेश्वरस्थित दशरथ

अपराजित रहँदै ‘ए डिभिजन लिग’ टुंग्यायो च्याम्पियन मछिन्द्रले

काठमाडौं । एपीएफ क्लबलाई २–१ गोलको नतिजामा पराजित गर्दै लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले लिगको अन्तिम खेलमा पनि जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा मछिन्द्रलाई जित दिलाउन अभिषेक गुरुङ र रेजिन सुब्बाले गोल गरे । एपीएफका लागि प्रलिप लामाले एक गोल गरे । प्रदिपले गोल गर्दै मछिन्द्रका गोलकिपर विशाल […]

अपराजित रहँदै एपीएफ बन्यो महिला लिगको च्याम्पियन

विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा एपीएफ आज नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो

महिला राष्ट्रिय लिग : साबित्राको ह्याट्रिकमा एपीएफ च्याम्पियन :: Pahilopost.com

काठमाडौँ : साबित्रा भण्डारीको ह्याट्रिक मद्दतमा एपीएफले त्रिभुवन आर्मीलाई अन्तिम खेलमा पराजित गर्दै उपराष्ट्रपति महिला राष्ट्रिय लिगको उपाधि जितेको छ। लिग अन्तर्गत मंगलवार एन्फा कम्प्लेक्समा भएको अन्तिम खेलमा विभागीय प्रतिद्वन्दी आर्मीलाई ३-१ ले हराउँदै एपीएफले अपराजित रहदै उपाधि जित्यो। कूल ५ टोली सहभागि प्रतियोगितामा एपीएफले सबै ४ खेल

महिला राष्ट्रिय लिग फुटबल : एपीएफ अपराजित रहँदै च्याम्पियन :: Pahilopost.com

काठमाडौं : सशस्त्र प्रहरी बलको एपीएफले १६औँ महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बिहीबार भएको सुपर लिगको अन्तिम खेलमा नेपाल पुलिसलाई ३-१ ले पराजित गरेको एपीएफ प्रतियोगिताभर अपराजित बन्दै च्याम्पियन बनेको हो। सुपर लिगमा सबै ३ खेल जित्दै एपीएफ ९ अंक जोडेर च्याम्पियन बनेको हो। यस्तै सुपर