ऐतिहासिक फुट्सल लिगको उपाधि स्पोर्टस् क्यासललाई

पोखरा । ऐतिहासिक नेशनल फुट्सल लिगको उपाधि स्पोर्टस् क्यासल पोखराले जितेको छ । केहीबेरअघि पोखरा रंगशालामा भएको फाइनल खेलमा स्पोर्टस् क्यासलले काठमाडौँको शंखमुल फुट्सललाई ४–२ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

सम्बन्धित सामग्री

कर्णालीलाई ऐतिहासिक उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कर्णालीले जनकपुरमा सम्पन्न महेन्द्र नारायण निधी टि२० क्रिकेट प्रतियोगिता फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५१ रनले हराउँदै ऐतिहासि उपाधि जितेको छ । कर्णालीले आफ्नो क्रिकेट इतिहासमा कुनैपनि राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो पटक उपाधि जित्दै इतिहास रच्न सफल भएको हो । जितको लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.१ ओभरमा ८९ […] The post कर्णालीलाई ऐतिहासिक उपाधि first appeared on Hamro Khelkud.

क्रिकेटमा कर्णालीलाई ऐतिहासिक उपाधि

सबैलाई चकित पार्दै कर्णाालीले जनकपुरमा शुक्रबार सम्पन्न महेन्द्रनारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।

साफ महिला च्याम्पियनशिपको उपाधि बंगलादेशलाई

साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ । बंगलादेशलाई पराजित गरी घरेलु मैदानमा साफ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि उचाल्ने नेपालको सपना फेरि पनि अधुरै भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल भिडन्तमा बंगलादेशले नेपाललाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलको मध्यान्तरसम्म नेपाल बंगलादेशसँग २–० गोल ले पछाडि परेको …

नेपाललाई स्तब्ध पार्दै बंगलादेशलाई ऐतिहासिक उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशले पहिलो पटक महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली नेपाललाई ३-१ ले पराजित गर्दै बंगलादेशले ऐतिहासिक उपाधि जितेको हो । दशरथ रंगशालामा सोमबार घरेलु टोलीलाई स्तब्ध पार्न बंगलादेशकी कृष्णारानी सरकारले २ गोल गरिन । सम्सुनाहारले सुरुवाती अग्रता दिलाउँदा नेपालका लागि अनिता बस्नेतको गोल सान्तवना सावित भयो । […]

भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौँ । नेपाल घरेलु मैदानमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साबिक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउन सकेको थिएन । […]

इंग्ल्याण्डलाई पहिलो पटक युरोकप महिला फुटबलको उपाधि

काठमाडौं । इंग्ल्याण्डले पहिलो पटक युरोकप महिला फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा ८ पटकको च्याम्पियन जर्मनीलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इंग्ल्याण्डले ऐतिहासिक उपाधि जितेको हो । खेलको ६२ औं मिनेटमा इंग्ल्याण्डकी इल्ला टुनेले पहिलो गोल गरेकी थिइन् । ७९ औं मिनेटमा जर्मनीकी लिना म्यागलले एक गोल फर्काएपछि खेल अतिरिक्त […]

गण्डकीलाई ऐतिहासिक उपाधि, ज्योत्स्निका सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले धनगढीमा सम्पन्न यू–१९ राष्ट्रिय प्रतियोगिता उपाधि जितेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रबार फाइनलमा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकीले ऐतिहासिक उपाधि जितेको हो । गण्डकी प्रदेशले जितेको यो कुनैपनि पहिलो उपाधि हो । ६५ रनको लक्ष्य गण्डकीले १७.३ ओभरमा पूरा गर्यो । गण्डकीको जितमा सृजना पौडेल, […]

बंगलादेशलाई एक दिवसीय शृङ्खलाको ऐतिहासिक उपाधि

काठमाडौं – दक्षिण अफ्रिका विरुद्धको एक दिवसीय क्रिकेट शृङ्खलाको उपाधि बंगलादेशले उचालेको छ। बुधबार राति भएको अन्तिम खेलमा बंगलादेशले अफ्रिकामाथि ९ विकेटको जित निकाल्दै उपाधि हात पारेको हो। यो बंगलादेशको ऐतिहासिक सफलता हो। १५५ रनको मध्यम लक्ष्य बंगलादेशले सजिलै भेट्टाएको हो। एक विकेटको क्षतिमा २६ दशमलव ३ ओभरमा बंगलादेशले लक्ष्य पूरा गरेको थियो। बंगलादेशका लागि […]

चक्रतीर्थलाई राइनास कप फुटबल उपाधि

लमजुङ (हाम्रो खेलकुद) – चक्रतीर्थ युवा क्लब सातविसे लमजुङले प्रथम ऐतिहासिक राइनास कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गौलिटार क्षेत्रीय खेल मैदानमा बुधबार भएको फाइनलमा मर्स्याङ्दी युवा क्लब हवाई ग्राउन्ड गोरखा पालुङटारलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै चक्रतीर्थले १ लाख ५० हजार रुपैयासँगै कप र मेडल जितेको छ […]

अन्तर्राष्ट्रिया टी–२० क्रिकेटमा नेपाललाई ऐतिहासिक उपाधि

नेदरल्यान्ड्समाथि कीर्तिमानी जित निकाल्दै आयोजक नेपालले त्रिकोणात्मक शृखंलाको उपाधि जितेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा नेपालले नेदरल्यान्ड्समाथि १ सय ४२ रनको जित निकाल्दै उपाधि उचालेको हो । फराकिलो जित निकालेको नेपालले यसअघि भुटानविरुद्ध निकालेको १ सय ४१ रनको जितलाई सुधार गर्दै कीर्तिमानी रच्न सफल भएको हो ।नेपालले दिएको २ सय ३९ […]