जनप्रतिनिधीहरुलाई विलासी गाडी, आगलागी नियन्त्रणमा दमकल छैन

गुल्मी । पहाडी जिल्ला गुल्मीमा बर्सेनि डरलाग्दा आगलागीका घटना हुने गर्दछ । तर स्थानीय तहले आगलागी नियन्त्रणका लागि दमकलको जोहो गर्नुको साटो जनप्रतिनिधिका लागि विलासी गाडीका लागि रकम खर्चिने गरेको पाइएको छ ।जिल्लामा विपद व्यवस्थापन समिति छ । तर आगो नियन्त्रणका लागि जिल्लामा एउटा पनि दमकल नहुँदा सुरक्षाकर्मीले आगो निभाउने क्रममा ज्यान गुमाएका घटना पनि नभएको होइन । केही वर्ष अघि हस्तीचौरमा आगो निभाउने क्रममा एकजना सैनिक जवानको जलेर मृत्यु भएको थियो । त्यसपछि पनि आगो नियन्त्रणका क्रममा गुल्मीको बडाग

सम्बन्धित सामग्री

धनगढीमा मोबाइल एपबाटै दमकल सेवा सुरु

घरमा आगलागी भएमा अब धनगढी नगरवासीले दमकल बोलाउन फोन गरिराख्नु पर्ने छैन। धनगढी उपमहानगरपालिकाले नेपालमै पहिलो पटक मोबाइल एप मार्फत दमकल सेवा दिन सुरु गरेको छ।...

दुईवटा दमकल किन्दै ललितपुर महानगर

आगलागी नियन्त्रण र यसको क्षति न्यूनीकरण गर्न ललितपुर महानगरपालिकाले थप दुईवटा दमकल किन्ने भएको छ । आगलागी नियन्त्रणमा महानगरसँग हाल भएका दुईवटा दमकल र दुईवटा पानीट्यांकर अपुग भएपछि थप दमकल किन्ने...

दमकल स्टेशन थप्दै काठमाडौं महानगर

१४ पुस, काठमाडौं। काठमाडौं महानगरपालिकाले नगरभरी जुनसुकै स्थानमा आगलागी हुँदा पनि तत्काल नियन्त्रणमा लिनेगरी दमकल स्टेशन थप्ने भएको छ । महानगरका अनुसार आगलागी भएको स्थानमा ढिलोमा ५ मिनेटभित्र दमकल पुग्ने गरी स्टेशनहरु निर्माण भइरहेको महानगरपालिकाका विपद् व्यवस्थापन निर्देशक रविनमान श्रेष्ठले बताए । उनका अनुसार महानगरले यो वर्ष मात्रै ३ वटा दमकल स्टेशन थप्दै छ जसअनुसार […]

बालुवाटारमा आगलागी, निभाउन ५ वटा दमकल परिचालन

काठमाडौंको बालुवाटारमा आगलागी भएको छ । बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको हो । सुनौलो परिवार नेपालको स्टोरबाट आगो सल्किएको थियो ।५ वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

दमकल किन्नमा कसैको चासो छैन

केही दिनअघि मात्रै तनहुँको सदरमुकाम दमौलीमा आगलागी भयो। छिमेकी नगरपालिका शुक्लागण्डकीमा बारुण यन्त्र (दमकल) नै थिएन। आगो नियन्त्रण गर्न दुई वटा दमकल पोखरादेखि पुग्यो। पोखरादेखि ४९ किलोमिटरको दुरीको दमौलीमा पुग्दा आगोले धेरै लपेटिसकेको थियो। सबैको प्रयासले...

‘स्थानीय तहले प्रविधियुक्त दमकल किन्नुपर्छ’

आगलागी नियन्त्रण भन्ने वित्तिकै दमकल सुरुमा आउने विषय हो । आगो विभिन्न खाले हुन्छन्, आगो अनुसार फर्म, पानी वा के प्रयोग गर्ने त्योसहितको सामग्री भएको उपकरण दमकल हो । अहिले नेपालमा दमकल विना आगलागी नियन्त्रण सोच्नै सकिन्न । सहरमा हुने आगो नियन्त्रणमा लिन दमकल नभई हुँदैन । आगलागी नियन्त्रणका लागि दमकल सबैभन्दा प्रभावकारी विधि हो […]

जुत्ता उद्योगमा भीषण आगलागी, समयमा पुगेन दमकल

झापा : झापाको मेचीनगर-६ काँकडभिट्टा स्थित एसएस फुटवेयर (जुत्ता उद्योग) मा भीषण आगलागी भएको छ ।बिहीबार बिहान करिब पौने १२ बजे उद्योगमा लागेको अझै नियन्त्रणमा आउन सकेको छैन। अहिले घटनास्थलमा बिर्तामोड, कमल र दमक गरी तीन वटा दमकलले आगो नियन्त्रणका लागि प्रयास गरिरहेको प्रहरी कार्यालय झापाले जनाएको छ।मेचीनगर नगरपालिकाको दमकल बिग्रिएर थन्काइएकाले उद्योगमा लागेको आगो समयमै नियन्त्रण आउन नसकेको स्थानीयवासी बताउँछन्। उद्योगमा आगलागी भएको ४५ मिनेटपछि मात्र दमकल घटनास्थल पुगेको थियो।आगो नियन्त्रणमा ल

झापाको जुत्ता कारखानामा आगलागी , समयमा पुग्न सकेन दमकल

झापा । मेचीनगर–६ काँकडभिट्टामा रहेको एसएस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको छ । श्याम खेतानले सञ्चालन गरेको जुत्ता कारखानामा आज (बिहीबार) दिउँसो बाट आगलागी सुरु भएको हो । अहिले घटनास्थलमा बिर्तामोड, कमल र दमक गरी तीन वटा दमकलले आगो नियन्त्रणका लागि प्रयास गरिरहेको प्रहरी कार्यालय झापाले जनाएको छ। मेचीनगर नगरपालिकाको दमकल बिग्रिएर थन्काइएकाले उद्योगमा लागेको […]

जुत्ता उद्योगमा भीषण आगलागी, मेचीनगरको दमकल बिग्रिँदा आगो निभाउन समस्या

झापा । झापाको मेचीनगरस्थि काँकडभिट्टामा भीषण आगलागी जारी छ । केहीबेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो । जुत्ता उद्योग एसएस फुटवेरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए । The post जुत्ता उद्योगमा भीषण आगलागी, मेचीनगरको दमकल बिग्रिँदा आगो निभाउन समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक.