सुडानमा फेरि चर्कियो प्रदर्शन, सेनाले गोली वर्षाउँदा सात जनाको मृत्यु

सुडानमा गत वर्ष भएको सैन्य ‘कू’ को विरोधमा पुनः प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा मङ्गलबार सात जना प्रदर्शनकारीको मृत्यु भएको छ ।