कोरोना नियन्त्रण गर्न सरकार सक्षम भएको स्वास्थ्यमन्त्रीको दाबी

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले कोभिड सङ्क्रमणमा केही वृद्धि भए पनि त्यसलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताएका छन् । कोभिड महामारीको संक्रमण पछिल्लो समय बढेर गइरहँदा मन्त्री खापुङले त्यसलाई नियन्त्रण गर्न नेपाल सरकार सक्षम रहेको दाबी गरेका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थानले आज (आइतबार) काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले […]

सम्बन्धित सामग्री

देउवा नेतृत्व सरकारको एक सय दिन : कोरोना नियन्त्रण तर्फ अघि बढेको दाबी

आफु नेतृत्वको सरकार गठन भएको एक सय दिनका उपलब्धिहरु सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण तथा रोकथाममा सबै शक्ति केन्द्रित गरिएको बताएका हुन्। हाल कोरोनाको संक्रमण दर नियन्त्रण तर्फ अघि बढेको उनले बताए।

थाईल्याण्डमा कोरोना नियन्त्रण गर्न असफल प्रधानमन्त्रीको राजिनामा माग

थाईल्याण्डमा कोरोना नियन्त्रण गर्न असफल प्रधानमन्त्रीको राजिनामा माग गरिएको छ।

कोरोना नियन्त्रण प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं, साउन २३। गृहमन्त्री बालकृष्ण खाँणले कोरोना नियन्त्रण र न्यूनीकरण कार्य प्रभावकारी नदेखिएको भन्दै सबै निकायलाई एक साताभित्र नतिजा ल्याउन निर्देशन दिएका छन् । कोरोना सङ्क्रमणका बेला स्वास्थ्य मन्त्रालयमा थन्किएर राखिएको तीन करोड थान मास्क वितरण गर्न पनि उनले निर्देशन दिए । आम नागरिकको जीवन रक्षाकै लागि राज्य बनेका र राज्य सबैको साझा भएकाले चैतसम्ममा सबै नागरिकले […]

कोरोना नियन्त्रण प्रभावकारी बनाउन मन्त्री खाँणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले कोरोना नियन्त्रण र न्यूनीकरण कार्य प्रभावकारी नदेखिएको भन्दै सबै निकायलाई १ साताभित्र नतिजा ल्याउन निर्देशन दिएका छन् । कोरोना संक्रमणका बेला स्वास्थ्य मन्त्रालयमा थन्किएर राखिएको ३ करोड थान मास्क वितरण गर्न पनि उनले निर्देशन दिए । आमनागरिकको जीवन रक्षाकै लागि राज्य बनेका र राज्य सबैको साझा भएकाले चैतसम्ममा सबै नागरिकले खोप पाउनुपर्ने उनले बताए । ‘प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो उद्घोष नै नागरिकलाई खोप रहेको हुँदा त्यसलाई पूरा गराउनु हामी सबैको दायित्व हो,’ उनले भने । मन्त्र...

कोरोना नियन्त्रण र आर्थिक पुनरुत्थान योजना प्राथमिकता

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा विश्वनाथ पौडेलले कोरोना नियन्त्रण र आर्थिक पुनरुत्थानका लागि आयोगले सक्रियता देखाउने बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाबाट आज सपथ ग्रहण गर्नुहुँदै आयोगका उपाध्यक्ष पौडेलले कोभिड नियन्त्रणका साथै प्राकृतिक प्रकोपका विपद्जन्य घटनामा आयोगले ध्यान दिने बताउनुभयो । उहाँले आयोगको गुणस्तर अभिवृद्धिमा अन्तर मन्त्रालयको समन्वय र योजनाको प्रभावकारी कार्यान्वयनमा लागिपर्ने बताउनुभयो …

कोरोना नियन्त्रण गर्न इयूले साढे २८ करोड नेपाललाई दिने

काठमाडौं। युरोपेली युनियनले नेपालमा कोरोना नियन्त्रण तथा रोकथाम गर्न २० लाख युरो (२८ करोड ४८ लाख ५३ हजार १ सय ३१ रुपैयाँ) नेपाललाई दिने भएको छ। नेपालले अनुरोध गरेपछि उक्त सहयोग गर्न लागिएको इयूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उक्त रकम आइसोलेसनमा रहेका कोरोना संक्रमितको उपचार, अक्सिजन सिलिण्डर आपूर्ति, अक्सिजन कन्सेनट्रेटर्स खरिद, पीपीई खरिद आदिमा खर्च गरिने जनाइएको छ।

अयोध्या बनाउँदा कोरोना नियन्त्रण हुन्छ र?: उपेन्द्र यादव

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कोभिड महामारीलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। अक्सिन नपाएर अस्पताल बाहिर छट्पटाइरहेको बताउँदै सरकारको ध्यान अयोध्यातिर गएकोमा असन्तुष्टि दिए। उनले भने, ‘सरकारको ध्यान कोरोना नियन्त्रणमा छैन, चितवनमा अयोध्या बनाउने तिर छ। यसरी कोरोना नियन्त्रण यसरी हुन्छ र?’

कोरोना नियन्त्रण गर्न पाकिस्तानमा सेना परिचालन

एजेन्सी। पाकिस्तानले कोरोना नियन्त्रण गर्न सेना परिचालन गरेको छ। पाकिस्तानले कोरोना नियन्त्रण गर्न तोकेको निषेध लागू गर्न सेना परिचालन गरेको हो। भारतमा दैनिक तीन लाखभन्दा बढी कोरोना संक्रमण पुष्टि भइरहँदा पाकिस्तान आफ्नो देशमा त्यस्तै स्थिति आउन सक्नेमा सचेत छ। त्यसैले, सरकारले तोकेको निषेध नमान्ने जनतालाई मनाउन सेना खटाइएको हो।

कोरोना नियन्त्रण गर्न पाकिस्तानमा सेना परिचालन

एजेन्सी। पाकिस्तानले कोरोना नियन्त्रण गर्न सेना परिचालन गरेको छ। पाकिस्तानले कोरोना नियन्त्रण गर्न तोकेको निषेध लागू गर्न सेना परिचालन गरेको हो। भारतमा दैनिक तीन लाखभन्दा बढी कोरोना संक्रमण पुष्टि भइरहँदा पाकिस्तान आफ्नो देशमा त्यस्तै स्थिति आउन सक्नेमा सचेत छ। त्यसैले, सरकारले तोकेको निषेध नमान्ने जनतालाई मनाउन सेना खटाइएको हो।

कोरोना नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रमबाट ६६ हजार लाभान्वित

काठमाडौं, १६ बैशाख । कोरोना नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रमबाट ६६ हजार ७ सय ४७ जना लाभान्वित भएका छन् । कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीद्वारा पछिल्लो २४ घण्टामा संचालित ४ सय ९१ वटा सचेतनामूलक कार्यक्रमबाट जम्मा ६६ हजार ७ सय ४७ […]