नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपालले बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार बिहान नेपाली समयअनुसार ११ः१५ बजे हुनेछ । अपराजित रहँदै फाइनलमा स्थान बनाएको नेपाली उज्वेकिस्तानलाई पराजित गर्दै अपराजित नै रहँदै च्याम्पियन बन्ने दाँउमा हुनेछ । […]

सम्बन्धित सामग्री

एसिया कपः आज उपाधिका लागि भारत र श्रीलङ्का भिड्ने

श्रीलङ्कामा हुने आजको अन्तिम खेलमा उपाधिका लागि भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ।

उपाधिका लागि पुलिस र एपिएफ भिड्ने

विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब महिला ललितपुर मेयर कप प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । बिहीबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा पुलिसले...

पिएसजीलाई उपाधिका लागि अब एक अंक भए पुग्ने

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले उपाधिका लागि पर्खिनु पर्ने भएको छ। १० वर्षमा फ्रेन्च लिग वानको आठौँ उपाधिका लागि कम्तीमा अर्को खेलसम्म पिएसजीले पर्खिनु पर्ने भएको हो । लिग अन्तर्गत बुधबार राति भएको खेलमा पिएसजीले एन्जर्सलाई ३–० ले पराजित गरेको छ। लियोनल मेस्सी र नेइमार बिना खेलेको पिएसजीका लागि केलियन एमबाप्पे, सर्जियो रामोस र मार्क्वीन्होसले […]

दमक गोल्डकपको उपाधिका लागि पुलिस र मनाङ भिड्दै

उत्तम रिजाल, झापा दुई ए डिभिजन टोली दमक गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार भिड्दैछन् । उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबले एक अर्काको सामना गर्दैछन्। दमक ३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा फाइनल दिउँसो ३ः०० बजे सुरु हुनेछ । पुलिस प्रतियोगिताको साविक विजेता हो । पुलिस उपाधि रक्षा र […]

यू-१९ विश्वकपको उपाधिका लागि भारत र इंग्ल्यान्ड भिड्दै

काठमाडौं : वेस्टइन्डिजमा जारी यू–१९ विश्वकपको फाइनल आज हुँदैछ। उपाधिका लागि सर्वाधिक सफल टोलि भारतले इंग्ल्यान्डको सामना गर्नेछ।चारपटक च्याम्पियन बनिसकको भारत पाँचौ पटक विश्वकपको उपाधिका लागि मैदानमा उत्रिंदै छ। इंग्ल्यान्ड भने उमेर समूहमा २४ वर्पपछि उपाधिका लागि मैदानमा हुनेछ।इंग्ल्यान्ड १९९८ को च्याम्पियन बनेयता पहिलोपटक फाइनलमा प्रवेश गरेको हो। वेस्टइन्डिजमा जारी प्रतियोगितामा इंग्ल्यान्डले अफगानिस्तान तथा भारतले अस्ट्रेलियालाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए।फाइनल नेपाली सम

उपाधिका लागि एपिएफ र मनाङ भिड्ने

२०औँ आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार पोखरा रंगशालामा एपिएफ र मनाङ मस्याङ्दी क्लबबीच खेल हुँदै छ । एपिएफले हालसम्म पोखरामा उपाधि जित्न सकेको छैन । मनाङले भने...

उपाधिका लागि इंग्ल्यान्ड र इटाली भिड्दै

युरो २०२० को उपाधिका लागि इंग्ल्यान्ड र इटालीबीच प्रतिस्पर्धा हुँदैछ। खेल लन्डनस्थित वेम्बली रंगशालामा  राति १२:४५ बजे सुरू हुनेछ।

फ्रेन्च कप उपाधिका लागि पीएसजी र मोनाकोको भिडन्त

एजेन्सी। मोनाको र साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) आज फ्रेन्च कपको उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्। फ्रेन्च कपको इतिहासमा उपाधिका लागि दुई क्लबबीच प्रतिस्पर्धा हुन लागेको यो तेस्रोपटक हो। १३ पटक उपाधि जितिसकेको पीएसजीको यो लगातार सातौं फाइनल हो। मोनाकोले पाँचपटक मात्र यो उपाधि जितेको छ। मोनाकोले पछिल्लोपटक सन् १९९१ मा उपाधि जितेको थियो।

उपाधिका लागि काठमाडौं र धनगढी भिड्दै, कसले मार्ला बाजी ?

नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज शनिवार प्रतिस्पर्धा हुदैछ ।  पहिलो संस्करणको प्रतियोगिताकाे उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुन लागेकाे हाे । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे शुरू हुनेछ ।