एमाले१०औं महाधिवेशन : अझै सुरु भएन बन्दसत्र

काठमाडौं । नेकपा (एमाले)को १०औं महाधिवेशनको बन्दसत्र अझै सुरु भएको छैन । बिहान १० बजे बन्दसत्र उद्घाटन हुने पूर्व निर्धारित तालिका भएपनि अझै सुरु भएको छैन । सहमतिका लागि नेताहरु छलफलमै रहेकाले बन्दैसत्र सुरु हुन ढिलाइ भएको हो । नारायणी नदी किनारमा हिजो उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो […]

सम्बन्धित सामग्री

अझै सुरु भएन एमालेको बन्दसत्र, ओली अझै रिसोर्टमै

चितवन : नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औं महाधिवेशन नेता व्यवस्थापनको किचलोका कारण लम्बिने देखिएको छ। पदाधिकारीमा धेरै नेताहरु आकांक्षी बनेपछि नेताहरु हिजोदेखि छलफलमा छन्। आज पनि नेताहरु बिहानैदेखि छलफलमा जुट्दा बन्दसत्र सुरु हुन सकेको छैन। पार्क सफारी रिसोर्टमा एमाले अध्यक्ष ओलीले सर्वसम्मतिको प्रयास गरिरहेका छन्। ओली आफू निकट नेताहरुसँग…

एमाले महाधिवेशन : अझै सुरु भएन बन्दसत्र, सहमतिको प्रयास जारी

नेकपा एमालेको जारी १० औं महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। शनिबार बिहान छिट्टै बन्दसत्र सुरु गर्ने भनिएपनि पदाधिकारी चयनमा सहमति नहुने भएपछि बन्दसत्रमा ढिलाइ भएको हो। आकांक्षी धेरै भएकाले...