मेलम्ची उर्लंदा कयौं मानिस बेपत्ता, संरचनामा व्यापक क्षति (तस्वीरहरू)

सिन्धुपाल्चोक : अविरल मनसुनी वर्षापछि बाढीपहिरो चल्दा सिन्धुपाल्चोकमा कयौं मानिस बेपत्ता भएका छन्‌ भने बस्ती, पूर्वाधार संरचना र खेतीयोग्य जमिनमा निकै क्षति पुगेको छ।  मेलम्ची र इन्द्रावती नदीमा ठूलो बाढी आएको र ५० जनाभन्दा धेरै मानिस बेपत्ता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन्‌। उनी सिन्धुपाल्चोकबाटै निर्वाचित जनप्रतिनिधि हुन्‌। ​तामाङका अनुसार बाढीले मेलम्ची खानेपानीको बाँध बगाएको छ। तिम्बु, बजार, तालामाराङ, मेलम्ची र याङ्री बजार क्षतविक्ष...

सम्बन्धित सामग्री

बाढीबारे जनप्रतिनिधिको ब्रिफिङ– यही हिसाबले गए मेलम्ची बजार बाँकी रहँदैन

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले वितण्डा मच्चायो । बस्ती, खेत, बजार वगरमा परिणत भए । मंगलबार साझँबाट आएको बाढीको बहाब घटेको छैन् । बाढीले तिम्बु, किउल, चनौटे ग्याल्थुम, मेलम्चीमा ठूलो क्षति भयो र क्षतिको क्रम जारी पनि छ । बाढीमा परी ७ जना मानिस बेपत्ता भएका छन् ।  बाढीको...

मेलम्चीमा बाढीकाे वितण्डा, हेर्नुहाेस् तस्बिरमा

काठमाण्डाै – सिन्धुपाल्चाेककाे मेलम्ची खोलामा आएको बाढीले मेलम्ची बजारका घरमा क्षति पुर्‍याउँदै तहसनहस बनाएकाे छ । बाढीका कारण सयाैँ मानिस बेपत्ता भएका छन् । विस्थापित भएकाहरूलाई सुरक्षित ठाउँमा सार्न थालिएकाे छ ।  अहिले त्यस क्षेत्रमा खाेज र उद्धारका लागि नेपाली सेनाकाे हेलिकप्टर परिचालन गरिएकाे छ । त्यस्तै सेना, प्रहरी, जनप्रतिनिधिलगायतकाे टाेली पनि खटिएका छन् । सिन्धुपाल्चाेकले बर्सेनि प्राकृतिक विपत्तिकाे सामना गर्दै आइरहेकाे छ । बाढी र पहिरोका कारण जनधनको क्षति बेहाेर्दै आएको सिन्धुपाल्चोकलाई ...