प्रधानमन्त्री ओलीको अगाडी निर्मला पन्तलाई न्याय माग्ने सात यूवा पक्राउ

काठमाडौं। प्रधानमन्त्री केपी ओली सहभागी हुन पुगेको धनगढीको आमसभाबाट प्रहरीले सात युवालाई पक्राउ गरेको छ । ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको सेतो टिसर्ट लगाएर कार्यक्रममा आएका सात यूवालाई प्रहरीले पक्राउ गरेको हो ।