मेस्सी, नेयमार र एमबाप्पे सँगै खेल्दा पनि पीएसजी बराबरीमा रोकियो

३१ भदौ, काठमाडौं । लिओनल मेस्सी, नेयमार र किलिएन एमबाप्पे सँगै एकै पटक खेल्दा पनि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले खेल जित्न सकेन । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ए को खेलमा पीएसजीले बेल्जियन क्लब ब्रुगसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । खेलको १५औं मिनेटमा एन्डर हेरेराले गोल गर्दे पीएसजीलाई पहिले अग्रता दिलाएका थिए । […]

सम्बन्धित सामग्री

मेस्सीको उत्कृष्ट गोलले पीएसजी विजयी

काठमाडौं, माघ २२ । फरवार्डद्वय किलीयन एमबाप्पे र नेयमार अनुपस्थित रहेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा प्रतिस्पर्धात्मक जित निकालेको छ। घरेलु मैदानमा गएराति भएको खेलमा पीएसजीले टुलुजमाथि २–१ गोल अन्तरले जित निकालेको हो। पीएसजीको जितमा अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी र अक्रफ हकिमीले एकएक गोल गरे। टुलुजका ब्रान्को भान डेन बुमेनले एक […]

पीएसजीको पुनरागमन जितमा मेस्सी, नेयमार र एम्बाप्पेको गोल

१३ कात्तिक, काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रोयसलाई शनिवार राति ४-३ ले पराजित गरेको छ । स्टार खेलाडी लिओनल मेस्सी, नेयमार र किलिएन एमबाप्पे तीनै जनाले गोल गरेपछि पीएसजीले रोमाञ्चक जित निकालेको हो । घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा शीर्ष स्थानको पीएसजीले दुई पटक पछि परेको अवस्थामा […]

पीएसजीको जितमा नेयमार, एमबाप्पे र मेस्सीको गोल

स्टार खेलाडीहरु नेयमार, केलियन एमबाप्पे र लियोनल मेस्सीले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले लोरियन्टलाई ५–१ गोलले हरायो ।

नेयमार, एमबाप्पे र मेस्सीको गोलमा पीएसजीको फराकिलो जित

काठमाडौँ – फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लोरियन्टलाई ५-१ गोल अन्तरले हराएको छ। आइतबार राति भएको खेलमा पीएसजीका लागि नेयमार र केलियन एमबाप्पेले दुई-दुई गोल गरे । लियोनल मेस्सीको नाममा एक गोल रह्यो । नेयमारले खेलको १२औं र ९०औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । एमबाप्पेले २८औं र […]

एमबाप्पे र नेयमार चम्किएपछि पीएसजी विजयी

स्टार खेलाडीद्वय केलियन एमबाप्पे र नेयमार चम्किएपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेलिगेसनमा रहेको बोर्डेअक्समाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले बोर्डेअक्सलाई ३–० गोलले हरायो ।

नेयमार र एमबाप्पे चम्किँदा पीएसजी विजयी

काठमाडौं । नेयमार र किलिएन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरेपछि पेरिस सेन्ट जर्मने (पीएसजी)ले बोर्डोलाई ३-२ ले पराजित गरेको छ । नेयमारले दुई गोल गर्दा एमबाप्पेले एक गोल गर्नुका साथै दुई असिस्ट गरे । अवे मैदानमा पीएसजीले तीन गोलको अग्रता लिएको थियो । बोर्डोले अन्तिम १२ मिनेटमा दुई गोल फर्काएको थियो । खेलको २६औं र ४३औं मिनेटमा […]

मेस्सी, नेयमार र एम्बाप्पेले पिएसजीको खेल गुमाउने

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शनिबार राति हुने नव प्रवेशी क्लेरमोन्ट फुटविरुद्ध खेल आफ्नो फरवार्डत्रय केलियन एमबाप्पे, नेयमार र लियोनेल मेस्सीविनै खेल्नुपर्ने भएको छ । दक्षिण अमेरिकाको विश्वकप छनोटका खेलमा सहभागी नेयमार र मेस्सीले शुक्रबार मात्रै आफ्नो अन्तर्राष्ट्रिय ड्युटी पुरा गरेका छन् । उनीहरु पेरिस पुग्दा ३६ घन्टाको […]

‘एमएमएन’ अर्थात् मेस्सी, एमबाप्पे र नेयमार

पेरिस । अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेसँगै उनी आफ्नो मिल्ने साथी नेयमारसँग पुनर्मिलन हुँदा अग्रपंतिमा फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पेको पनि साथ पाउनेछ । क्याटलान क्लब बार्सिलोनामा ‘एमएसएन’ अर्थात् मेस्सी, सुआरेज र नेयमारको आक्रमणको ट्रिओ चर्चित बन्दा अब पीएसजीमा ‘एमएमएन’ अर्थात् मेस्सी, एमबाप्पे र नेयमारको ट्रिओ बन्ने भएको छ […] The post ‘एमएमएन’ अर्थात् मेस्सी, एमबाप्पे र नेयमार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पीएसजीमा नयाँ ‘ट्रिओ’, मेस्सी र नेयमार फेरि सँगै

२७ साउन, काठमाडौं । लिओनल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध भएपछि फ्रेन्च क्लबमा नयाँ अट्याकिङ ‘ट्रिओ’ बनेको छ । पेरिस क्लबमा मेस्सी फेरि पुराना साथी नेयमारसँगै हुनेछन् । नेयमार केही वर्षअघि बार्सिलोनाबाटै पीएसजी पुगेका थिए । पीएसजीमा अब मेस्सी, किलिएन एमबाप्पे र नेयमारसहितको अट्याकिङ लाइन हुनेछ । यसअघि बार्सिलोनामा मेस्सी, लुइस सुआरेज र नेयमार […]

नेयमार, एमबाप्पे र काभानीको गोलमा पीएसजीको जित

नेयमार, एमबाप्पे र काभानीले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा एन्जर्समाथि ३–१ को सहज जित निकाल्दै लगातार तेस्रो जित दर्ता गरेको हो। घरेलु मैदानमा पीएसजीलाई जिताउननेयमार जुनियर, केलियन एमबाप्पे र एडिन्सन काभानीले गोल गरे। एन्जर्सका माङ्गानीले एक गोल गरेका थिए।