जेनजी आन्दोलनका घाइतेको ४ प्रकारमा वर्गीकरण

काठमाडाैं । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइतेहरुलाई चार प्रकारमा वर्गीकरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको प्राविधिक समितिले घाइतेलाई चार श्रेणीमा विभाजन गरेको हो। मन्त्रालयका अनुसार अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी ४ वर्गमा घाइतेलाई विभाजन गरेकाे जनाएकाे हाे। सरकारले स्वास्थ्य मन्त्रालयका गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा […]