भगवान्, विकास र विनाश

मानव सभ्यताको आरम्भदेखि नै समाजका विभिन्न वर्गले भित्रभित्र स्वरूप र आकृतिका भगवान् मान्दै तथा पूजा गर्दै आएको विषय त हाम्रा प्राचीन सभ्यताले पुष्टि गर्दै आएका छन्। यसरी मानिँदै र पुजिँदै आएका अधिकांश भगवान्‌का स्वरूप कोही ठुल्ठूला उच्च पृष्ठभूमिका सन्त एवं साम्राज्यका राजा–महाराजाका वंशज नै देखिएका छन् र सबै आ–आफ्ना ज्ञानगुन र सुकृत्यका आधारमा स्थापित भएका […]

सम्बन्धित सामग्री

‘विकासका नाममा प्रकृति विनाश हुन दिनुहुँदैन’

काठमाडौँ,२८ भदौ । मुख्यमन्त्री लालबाबु राउतले मानव विकासको अन्तिम लक्ष्य नै खुसी र सुखी जीवन नै रहेको बताएका छन् । जनकपुरधाममा सोमबार आयोजित मानव विकास प्रतिवेदन, २०२१/२२ सार्वजनिकीकरण कार्यक्रममा उनले विश्व जगत् विकासमा फड्को मार्दै गए पनि मानव जीवन अस्तव्यस्त हुँदै जानु चिन्ताको विषय हो भने । प्रत्येक आठ जनामा एक जना मानसिक तनावमा रहेको […]

डोजरे सडकः विकास कि विनाश

काठमाडौं, जेठ २२ । डोजर र स्काभेटरले बझाङको खप्तडछान्ना गाउँपालिकामा सडक खन्दा स्थानीय हर्षित नरहने कुरै रहेन । त्यहीँ डोजरले खनिएको सडकमा वर्षामा पहिरो जान थालेपछि गाउँ बस्ती नै जोखिममा पर्दा स्थानीयको खुसी एकाएक निराशामा परिणत भयो । एक वर्ष अघि डडेल्धुरामा एक महिलालाई बाटो खन्ने क्रममा डोजरले उधिनेर फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो, […]

डोजरे सडक : विकास कि विनाश

काठमाडौं । डोजर र स्काभेटरले बझाङको खप्तडछान्ना गाउँपालिकामा सडक खन्दा स्थानीय हर्षित नरहने कुरै रहेन । त्यहीँ डोजरले खनिएको सडकमा वर्षामा पहिरो जान थालेपछि गाउँ बस्ती नै जोखिममा पर्दा स्थानीयको खुसी एकाएक निराशामा परिणत भयो ।एक वर्ष अघि डडेल्धुरामा एक महिलालाई बाटो खन्ने क्रममा डोजरले उधिनेर फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो, उक्त भिडियो सार्वजनिक […] The post डोजरे सडक : विकास कि विनाश appeared first on राजधानी राष्ट्रिय दैनिक.

सडक विस्तारका क्रममा वातावरण विनाश गर्नेमाथि कारबाहीको माग

नेपाल वातावरण पत्रकार समूह (नेफेज)वातावरण विनाश गर्नेमाथि कारबाहीकाे माग गरेको छ । नेफेजका अध्यक्ष कसमस विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ-विकास आयोजना वातावरणमैत्री हुनुपर्छ र तिनको कार्यान्वयनका क्रममा वातावरणीय ऐन, कानुनहरूको पालना जिम्मेवार पक्षबाट गरिनुपर्छ भन्ने अटल मान्यता यस समूहले राख्दै आएको छ ।'नेफेजका अनुसार पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरा खण्डको सडक बिस्तारको क्रममा २५ माघमा तनहूँ जिल्लाको शुक्लागण्डकी नगरपालिका कोत्रेमा लोपोन्मुख खैरो गिद्धको गुँड भएको सिमलको रुख वि

रेडपाण्डाको संरक्षणका लागि दिगो विकास कार्यक्रम सञ्चालनमा

इलाम । इलामको थुम्केरानी क्षेत्रमा वन विनाश रोकथाम गरी स्थानीयको जिविकोपार्जनमा सघाउ पुर्‍याउने उद्देश्यले सामुदायिक वन दिगो विकास कार्यक्रम सञ्चालन गरिएको छ । बढ्दो वन विनाशलाई रोकथाम गर्न इलामको थुम्केरानी क्षेत्रमा रहेको तीनवटा सामुदायिक वनमा कार्यक्रम सञ्चालन गरिएको हो । नामसालिङ सामुदायिक विकास केन्द्रले स्थानीय थुम्केरानी, कागे र प्याङपाताल सामुदायिक वन क्षेत्रमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको […]

एमसीसीले विकास होईन, देशमा विनाश हुन्छ : प्रकाण्ड (भिडिओसहित)

काठमाडौं, २७ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले एमसीसी कुनैपनि हालतमा संसदबाट पारित गर्न नहुने बताएका छन् । उनले अमेरिकाले विगतको वर्चश्व कायम राख्छु भन्ने दुश्साहसको साथ एमसीसी नेपालमा ल्याउन खोजेको आरोप लगाए । उनले अमेरिकाको स्वार्थको कारण नेपालमा कहाँ खेल्न पाईन्छ ? भन्दै उनले प्रश्न गरे । […]

विकास कि विनाश ?

भौतिक विकासका नाममा पहुँचका भरमा बजेट खन्याएर भोट तान्न जथाभावी चलाइने डोजर र त्यसले जन्माएका प्राकृतिक विपत्तिबाट विकास होइन, विनाश निम्तिरहेको छ विकासको अर्थ डोजर चलाएर सडकको स्वरूप कोर्नु मात्रै होइन,...

विकास कि विनाश ?

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२, कलाँती भूमेडाँडा र वडा नं २ कुशादेवीको सिमाना रोशीखोलाको शिर खारखोला, ठकुरीगाउँ र जोरघट्ट आसपासमा सञ्चालित ढुङगाखानी र क्रसर उद्योगले अतिक्रमण गरेको रोशी खोला । ढुङगाखानी र क्रसर उद्योगका साथै विकासको खोला अतिक्रमणमा परेको छ भने बस्ती विस्थापित भएको छ । तस्बिरः रासस

यातायातले विनाश होइन, विकास खोजेको छ

यातायात ऐन तथा नियमावली देशैभर लागू हुनासाथ जन्मेको सिन्डिकेट हाल तोडाउन सक्ने सक्षम सरकार देखिएको छैन । नेपालमा भीमफेदीदेखि गाडी बोकेर काठमाडौं सम्म ल्याइएको इतिहास जोडिएको यातायातको सवारी साधनको विकासक्रम अहिले हैसियतअनुसार गाडी खरिद गर्न सकिनेमा जोडिएको छ । समयसँगै मानिसमा परिवर्तनको आकांक्षा बढेको भए तापनि अन्याय र अत्याचार गर्ने-गराउने प्रवृत्तिमा भने किञ्चित फेरिएको पाउन […]

यातायातले विनाश होइन विकास खोजेको छ

नेपालमा भीमफेदीदेखि गाडी बोकेर काठमाडांैसम्म ल्याइएको इतिहास जोडिएको यातायातका सवारी साधनको विकासक्रम अहिले हैसियतअनुसार गाडी खरिद गर्न सकिनेमा जोडिएको छ । समयसँगै मानिसमा परिवर्तनको आकांक्षा बढेको भए पनि अन्याय र अत्याचार गर्ने-गराउने प्रवृत्तिमा भने किञ्चित फेरिएको पाउन सकिएन । सडकमा कैयौं सवारी साधनहरू गुडि नै रहेका छन्, तर सडकको अवस्था ज्यूँका त्यूँ छ । मानवीय […]