अफगानिस्तानको सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको हत्याप्रति ध्यानाकर्षण

सर्वोच्च अदालत बार एशोसिएशनले अफगानिस्तानको सर्वोच्च अदालतमा कार्यरत दुई महिला न्यायाधीशको राजधानी काबुलमा आइतबार गोली हानी हत्या भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरले आज जारी गर्नु भएको प्रेस विज्ञप्तिमा अफगानिस्तानमा भएको सो घटनाले विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार र ...

सम्बन्धित सामग्री

जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन कालापत्थरसम्म पदयात्रा हुने

जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन काठमाडौँदेखि विश्वको अग्लो हिमाल सगरमाथाको आधार शिविर कालापत्थरसम्म पदयात्रा हुने भएको छ । यस वर्षको मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसमा काठमाडौँदेखि कालापत्थरसम्म विभिन्न क्षेत्रका ४० जना महिलाले १३ दिने पदयात्रा गर्ने भएका हुन् । ‘साथसाथै’ संस्थाको आयोजनामा हुने पदयात्राका क्रममा यही फागुन १७ गते महिला टोली आधारशिवरतर्फ प्रस्थान हुने आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लल