प्रतिनिधिसभामा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन’ पेश गरिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले सदनसमक्ष प्रतिवेदन पेश गरेका हुन् ।प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको वार्षिक प्...