इटहरी गोल्डकप : ट्राइबेकरमा आर्मीलाई पराजित गर्दै सगरमाथाले चुम्यो उपाधि

इटहरी । इटहरीमा जारी १२ औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मोरङको सगरमाथा युथ क्लबले चुमेको छ । शनिबार विभागीय टिम त्रिभुवन आर्मी क्लब र सगरमाथा युथ क्लब मोरङबीच भएको खेलमा आर्मीलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सगरमाथाले उपाधि चुमेको हो । खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । […] The post इटहरी गोल्डकप : ट्राइबेकरमा आर्मीलाई पराजित गर्दै सगरमाथाले चुम्यो उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

आर्मी उपाधि नजिक

त्रिभुवन आर्मी क्लब इटहरीमा जारी १२ औं आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । बुधबार पहिलो सेमिफाइनलमा रोलिङ क्लब धुलाबारी झापालाई २–१ ले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।