कोरोनाको तेस्रो लहर आउनसक्छ : स्वास्थ्य सचिव

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रोशन पोखरेलले कोरोनाको तेश्रो लहर आउन सक्ने भन्दै महामारीसँग जुध्न तयारी अवस्थामा बस्नुपर्ने बताएका छन् । बुधबार भएको पत्रकार सम्मेलनमा बोल्दै सचिव पोखरेलले कोरोनाभाइरस (कोभिड –१९) को नयाँ भेरियन्ट ओमिक्रोन संक्रामक भएकाले यससँग जुध्नका लागि सबैजना तयार हुनुपर्ने बताए ।‘बीचमा कोभिड अलिकति कम भएकाले अतिकति रिल्याक्स भएका थियौँ । फेरि पनि तेस्रो लहर आउनसक्छ कि भनेर आवश्यक सतर्कताका लागि गरिरहेका छौँ’ सचिव पोखरेलको भनाई छ ।उनले कोरोनाको नया

सम्बन्धित सामग्री

नेपालमा कोरोनाको चौथो लहर सुरु भएको हो?

संक्रमितको संख्या दैनिक बढ्दो क्रममा रहेपनि अहिले नै कोरोनाको चौथो लहर सुरु भइसकेको भन्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारी बताउँछन्।

असोज १५ पछि कोरोनाको तेस्रो लहर शुरु हुनसक्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं, साउन ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज र कात्तिक बीचमा कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार भएको छलफलमा मन्त्रालयको नीति योजना तथा अनुगमन माहाशाखाका प्रमुख डा. गुणराज लोहनीले हालको संक्रमण दर यहि रुपमा स्थिर रहे असोज १५ पछि तेस्रो लहर आउने सम्भावना […]

कोरोनाको तेस्रो लहर फैलिने जोखिम बढ्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौं, साउन ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको हो । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन आग्रह […]

कोरोनाको तेस्रो लहर आउने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं : सरकारले पछिल्लो समय कोरोना संक्रमणदर बढेकाले तेस्रो लहर आउन सक्ने भन्दै अक्सिजन र शैय्याालगायत सेवाहरुको तयारी गर्न स्वास्थ्य संस्थालाई आग्रह गरेको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। निषेधाज्ञा खुकुलो हुँदा संक्रमण बढेको र संवेदनशील भएर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न पनि मन्त्रालयले सबै सर्वसाधारणलाई आग्रह गरेको छ।विज्ञप्तिमा लेखिएको छ, ‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्नेतर्फ मध्यनज

कोरोनाको तेस्रो लहर रोकथामको योजनामा सुदूरपश्चिम सरकार

कञ्चनपुर : सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि रणनीतिक योजना बनाउनका लागि कार्य अगाडि बढाएको छ।कोरोनाको तेस्रो लहर रोकथामका लागि अपनाउनुपर्ने सावधानीसँगै स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धिका लागि कार्य अगाडि बढाउन लागेको हो।त्यसका लागि सम्बन्धित निकायसँग समन्वयात्मक बैठकको आयोजना गरी सुझाव लिने कार्य भइरहेको छ। नयाँ आर्थिक वर्ष शुरुवात भएसँगै प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरानाको पहिलो र दोस्रो लहरमा गरिएको तयारी र सम्पादन गरिएका कार्यहरुको समीक्ष

स्वास्थ्य विज्ञहरुको चेतावनी– भारतमा अक्टोबरमा कोरोनाको तेस्रो लहर आउन सक्छ

समाचार एजेन्सी रोयटर्सले गरेको स्वास्थ्य विशेषज्ञको एक सर्भेक्षणका अनुसार भारतमा कोरोनाको तेस्रो लहर अक्टोबरमा आउने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ।

स्वास्थ्य सङ्कटकालको सुझावमा सरकार सकारात्मक छ : मन्त्री त्रिपाठी

काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर फैलिरहेकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गरेको छ । साेमवार (आज) भर्चुअल माध्यममार्फत भएको प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोनाको दोस्रो लहर फैलिरहेकाले यसकाे रोकथामका लागि स्वास्थ्य सङ्कटकालको विषयमा सरकार सकारात्मक रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य सङ्कटकाल लगाउने विज्ञको सुझावमा हामी सकारात्मक छौँ, अहिले कोरोनाको नयाँ भेरियन्ट फैलिरहेको छ, यसको रोकथामका लागि स्वास्थ्यको मापदण्ड पालनालाई स...

के गर्याे भने कोरोनाको तेस्रो लहर रोकिन्छ?

काठमाडौं। कोरोनाका दोस्रो लहरबाट आक्रान्त विश्व अहिलेदेखि नै सम्भावित तेस्रो लहरबाट त्रस्त छ। तर तेस्रो लहर आउनबाट रोक्न सकिने विशेषज्ञहरु बताउँछन्। भाइरस त्यतिखेर फैलन्छ, जतिखेर त्यसले मौका पाउँछ। स्वास्थ्य सचेतनाका साथ सावधानी अपनाउने, टेस्टिङ, ट्रिटमेन्ट चुस्त राख्ने काम गर्न सकेमा कोरोनाको तेस्रो लहर रोकिने विशेषज्ञहरुको सुझाव छ। यसमा व्यक्तिगत, स्थानीय तथा राज्यस्तरबाटै गाइडलाइन पालना हुनुपर्ने उनीहरुको बताउँछन्।

के गर्याे भने कोरोनाको तेस्रो लहर रोकिन्छ?

काठमाडौं। कोरोनाका दोस्रो लहरबाट आक्रान्त विश्व अहिलेदेखि नै सम्भावित तेस्रो लहरबाट त्रस्त छ। तर तेस्रो लहर आउनबाट रोक्न सकिने विशेषज्ञहरु बताउँछन्। भाइरस त्यतिखेर फैलन्छ, जतिखेर त्यसले मौका पाउँछ। स्वास्थ्य सचेतनाका साथ सावधानी अपनाउने, टेस्टिङ, ट्रिटमेन्ट चुस्त राख्ने काम गर्न सकेमा कोरोनाको तेस्रो लहर रोकिने विशेषज्ञहरुको सुझाव छ। यसमा व्यक्तिगत, स्थानीय तथा राज्यस्तरबाटै गाइडलाइन पालना हुनुपर्ने उनीहरुको बताउँछन्।

‘कोरोनाको दोस्रो लहर झनै खतरनाक देखियो, आवश्यक सतर्कता अपनाऔं’

मधु धमला क्षेत्री : काठमाडौं, ११ बैशाख । कोरोनाको दोस्रो लहर नेपालमा पनि सुरु भएको छ । पछिल्लो समय देशव्यापी रुपमा कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ । जनस्वास्थ्यविद्हरुले कोरोना संक्रमणको जोखिम बढेको भन्दै आवश्यक रुपमा सतर्कता अपनाउन दिनहुँ अपिल गरिरहेका छन् । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ लागु गर्ने भनेको छ । यी मापदण्ड […]