काठमाडौं: डा गोविन्द केसीलाई ‘रेस्क्यु’ गर्न जुम्ला जान लागेको हेलिकफ्टर एनएमएले प्रतिनिधि नपठाएपछि रोकिएको छ। सरकारको क्याबिनेट डाक्टर मिर्गौला रोग विशेषज्ञ दिव्या सिंह र नेपाल मेडिकल एशोसियसन(एनएमए)का प्रतिनिधी हेलिकोप्टर लिएर रेस्क्युका लागि जुम्ला जाने तय भएको थियो।
डा केसीलाई रेस्क्यु गर्न नेपाली सेनाको हेलिकोप्टर तयार गरिएको थियो। तर सिंह